३१ वैशाख २०८१ सोमबार
image/svg+xml

सकियो दादुरा–रुवेलाविरुद्धको खोप अभियानः ५६ लाखभन्दा बढीले लगाए खोप

दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो।

दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सञ्चालन गरेको छ।

भूकम्प प्रभावित क्षेत्रका १ लाख ४० हजारले लगाए दादुरा/रुवेलाविरुद्धको खोप

यही पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन्।

भूकम्प प्रभावित जिल्लामा दादुरा र टाइफाइड विरुद्धको खोप अभियान

भूकम्प प्रभावित जिल्लाहरूमा सरकारले नियमित खोप समय अघि नै दादुरा,रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ। फागुन चैतमा सञ्चालन हुने सो खोप अभियान पुसदेखि नै सुरु गरेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।

मोरङमा दादुरा र रुवेलाविरुद्ध खोप अभियान

साउन २८ गते देखि दादुरा रुवेलाको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।

बाँकेमा दिनहुँ बढ्दै दादुरा रुवेला रोगको संक्रमण

दादुरा रुवेला रोगको संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी अढाई वर्षका बालकको मृत्यु भएको छ।

खोप छुटेपछि दादुरा–रुवेला संक्रमित बढ्दै

सरकारले सञ्चालन गरेको नियमित तथा अभियानका खोप लगाउन छुटेका बालबालिकामा दादुरा र रुवेला संक्रमण हुने दर बढेको तथ्यांकले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्