७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

नेपाल प्राथमिकताको साझेदार मुलुक : राजदूत थेयङ

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपालबाट थप दुई क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने अन्तिम तयारी भइरहेको बताएका छन्।

लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

विश्वकपअगाडि नेपालको खराब लय

आइसिसी ट्वान्टी–२० विश्वकप नजिकिँदै गर्दा कप्तान रोहितकुमार पौडेलबाहेक नेपालका ओपनरसँगै मध्यक्रमका ब्याटर लयमा छैनन्।

‘स्टोक सिटीसँगको खेलका लागि तयारी राम्रो’

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिब एक हप्ताको प्रशिक्षणका बाबजुद इङ्ल्यान्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्र्रो भएको बताए।

लगानीकर्ताको स्वागतमा काठमाडौं

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन हुँदैछ।

नेपाललाई मेडिकल शिक्षाको ‘हब’ का रूपमा विकास गर्नेतर्फ सरकार तयारीमाः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई मेडिकल शिक्षाको ‘हब’ का रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।

लगानी सम्मेलनमा डेढ सय हाराहारी आयोजना ‘सोकेस’ मा लैजाने तयारी छ : भट्ट

लगानी सम्मेलन सचिवालय संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले साना लगानीकर्तालाई पनि उत्तिकै महत्व दिएकाे बताएका छन्।

कसरी गर्ने पदयात्राको तयारी ?

पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ। विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन्।

गर्मीको स्तर अत्यधिक बढ्ने अनुमानका बीच पूर्व तयारी सुरु

उनले विभिन्न राज्यमा हिटवेब, लू र गर्मीका कारण निम्तिने अन्य जोखिमबाट बच्नका लागि मिलेर काम गर्न सबैलाई अपील गरेका छन्।

पेरिस पाराओलम्पिककाे तयारीमा सहयाेग

नेसनल पारालिम्पिक कमिटी (एनपिसी) नेपालले पारा तेक्वान्दोकी पलेशा गोवर्धनको प्रशिक्षण तयारीका लागि सहयोग गरेको छ।

सरकारले भेपमा प्रतिबन्ध लगाउँदै

स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. भक्तबहादुर केसीले नेपालमा ई सिगरेट (भेप) माथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताए।

मेलम्चीको नयाँ हेडवर्क्स बनाउने तयारी

सरकारले मेलम्चीको मुख्य हेडवक्र्स तथा डाइभर्सन संरचना सर्कथलीमा बनाउन अध्ययन सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्