तीन वर्षपछि मार्सी धान रोप्न कुलो निर्माणमा जुट्दै किसान
पहिरोले क्षतविक्षत भएको ठिन्के कुलो मर्मत सुरु भएपछि चन्दननाथ नगरपालिकाका भण्डारीबाडा, आचार्यबाडा र तलीचौर गाउँका किसान तीन वर्षपछि खेतमा काली मार्सी धान रोप्ने तयारी गरिरहेका छन्।