३१ वैशाख २०८१ सोमबार
image/svg+xml

वसन्तसँग सोधपुछ विनोदलाई बोलाइँदै

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उद्योगपति वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेको छ।

वार्डेनमाथि छात्रा यौन दुर्व्यवहारको आरोप

जेठ १० गते चाबहिलको सेन्ट लरेन्स कलेजमा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएको थियो।

प्रहरीले थाल्यो सर्लाही इन्काउन्टरबारे सोधपुछ

नेत्रविक्रम चन्द ’विप्लव’ का तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको इन्काउण्टरबारे प्रहरी प्रधान कार्यालयले गोप्य सोधपुछ तथा अनुसन्धान थालेको छ। इन्काउन्टरमा संलग्न तीनैजना प्रहरीलाई केन्द्रमा तानेर सात दिनयता अनुसन्धान थालेको हो।

अब अनुहारबाटै पत्ता लाग्नेछ अपराधीले सही बोल्यो कि गलत !

यदी कुनै व्यक्ति जबरजस्ती हास्यो भने त्यसको भाव आँखामा देखिदैन। यो एक प्रकारको 'माइक्रोएक्स्प्रेसन' हो।

पत्रकार भण्डारीलाई 'अनावश्यक सोधपुछ' गरेकोप्रति महासंघको आपत्ति

पत्रकार छायाचन्द्र भण्डारीलाई समाचारको विषयलाई लिएर प्रहरीले 'अनावश्यक सोधपुछ' गरेकोमा नेपाल पत्रकार महासंघ काठमाडौंले आपत्ति व्यक्त गरेको छ। भण्डारीले चलाउँदै आएको अभियान टाइम्स साप्ताहिक तथा न्युज अभियान डटकमको अनामनगरस्थित कार्यालयमा केनद्रीय अनुसन्धान ब्युरोको कर्मचारी भन्दै सोमबार दिँउसो आएर भण्डारीलाई अनावश्यक तनाव दिएका थिए।

सोधपुछका लागि डाकिए चिकित्सक

चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले चिकित्सा शिक्षामा अनियमितता गरेको आशंकामा मेडिकल काउन्सिल र  काठमाडौं विश्वविद्यालयका तत्कालीन पदाधिकारीसहित विभिन्न चिकित्सकलाई सोधपुछका लागि झिकाउने निर्णय गरेको हो।

मन्त्रिपरिषदको निर्णयमा डिआईजी सिलवाललाई सोधपुछः हेडक्वार्टर

केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआईजी नवराज सिलवाललाई १० घन्टा नियन्त्रणमा लिएको विषय प्रहरी प्रधान कार्यालय आलोचित भएपछि विज्ञप्ति जारी गर्दै मंगलबार प्रस्टिकरण दिएको छ।

पार्क प्रकरणमा सामसुङका पदाधिकारीमाथि सोधपुछ

दक्षिण कोरियाली न्यायाधिकारीहरुले संसदबाट महाभियोग लगाइएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे विरुद्धको भ्रष्टाचार आरोपमा सामसुङ इलेक्ट्रोनिक्सका उच्च पदाधिकारी तथा त्तराधिकारी लि जाओ योङ्माथि बिहीबार सोधपुछ गरिएको छ।

फिफा अध्यक्ष इफेन्टिनोसँग सोधपुछ हुने

काठमाडौं– विश्वको सर्वोच्च फुटबल निकाय फिफाको इथिक्स कमिटिले अध्यक्ष जियानी इफैन्टिनोसँग सोधपुछ गर्ने बताएको छ। हाल उनीमाथी फिफाको कोड अफ इथिक्स उल्लंघन गरेको भन्दै प्रारम्भिक अनुुुसन्धान जारी रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्