५ वैशाख २०८२ शुक्रबार
image/svg+xml ७:२० पूर्वाह्न

सहरदेखि पदमार्गसम्म पर्यटकीय चहलपहल

मुख्य पर्यटकीय क्षेत्र लेकसाइडका अधिकांश होटल आन्तरिक र बाह्य पर्यटकले भरिभराउ छन्। कतिपय चल्तीका होटलमा त बेलैमा बुकिङ नगरे कोठा पाउन पनि मुस्किल छ। त्यस्तै अवस्था पोखरा आसपासका क्षेत्रका होटलमा पनि रहेको त्यहाँका व्यावसायीले बताएका छन्। पदमार्ग क्षेत्र पनि अहिले पाहुनाले भरिभराउ भएको त्यहाँका व्यावसायीले बताएका छन्।

आइभिएफ र अभिभावकत्वको यात्रा : बाँझोपनविरुद्ध नेपाली महिलाको मौन संघर्ष

ग्राहक विशेष

विश्वभर लगभग ८ देखि १२ प्रतिशत अर्थात् ६ देखि ८ करोड जोडी बाँझोपनको समस्यासँग जुझिरहेका छन् । त्यसैले यसलाई विश्वको प्रमुख स्वास्थ्य चिन्ताको विषय मानिन्छ । परम्परागत लैंगिक अवधारणाले महिलाहरूलाई विवाहपछि तुरुन्तै गर्भ धारण गर्न ठूलो दबाब पर्ने गर्छ ।

केयरगिभर बनेर १३ नेपाली इजरायल प्रस्थान

हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इजराइल पुगिसकेको विभागको तथ्याकं छ । पहिलो चरणका सबै नेपालीलाई इजरायल पठाएपछि दोस्रो चरणमा रहेकालाई लगिने उनले नागरिकसँग बताए ।

एनसेल बन्यो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी

एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ, जसले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

एकै वर्ष झण्डै १५ सय नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु

सन् २०२३-०२४ मा वैदेशिक रोजगारीमा जाने १ हजार ४९२ जना नेपालीको मृत्यु भएको बताउँदै जिफन्टले त्यसमध्ये ९२ प्रतिशत पुरुष रहेको जानकारी दिएको हो । मृत्यु हुनेमा ११६ महिला र १ हजार ३७६ पुरुष रहेको जिफन्टले जनाएको छ ।

पूर्ण बहादुरको सारङ्गी: प्रेम, त्याग र सम्बन्धको कथा

‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगमा निसन्देह एक सजीव चित्रण हो। जसले प्रेम, त्याग, र सम्बन्धको महत्त्वलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ।

सरकारले ल्याउला त सदाचार नीति ?

नेपाली समाजमा सदाचार, सुशासन र इमानदारी दुर्लभ बन्दै गर्दा दुराचार, नैतिकहीनता र भ्रष्टाचारको व्यापकता छ। भ्रष्टाचार वर्तमान नेपालको एक नम्बर चुनौती बनेको छ। यसले आम मानिसमा सार्वजनिक पदधारण गरेको व्यक्ति र सेवा प्रदायक निकायप्रति समेत निराशा बढाएको छ।

क्रिकेटर ऐरी भन्छन्ः म हरेक खेलमा सकारात्मक भाव लिएर खेल्छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी हुन् दीपेन्द्र सिंह ऐरी। उनै क्रिकेटर ऐरीले आइतबार पोखरामा विद्यालयतहका विद्याथीसँग क्रिकेटप्रतिको आफ्नो मोह र सफतला हात पार्ने तरिकाबारे अनुभव बाँडेका छन्।

`राष्ट्रपतिलाई छैन ७६ (३) को सुविधा´

प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते आलोपालोमा सरकार गठन गर्ने सहमति भएको छ। दुई दलीय सहमतिसँगै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा १८ महिनाअघि २०७९ पुस १० गते बनेको सरकार विस्थापित हुने निश्चितप्रायः छ।

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गर्ने भएको छ।

भाषा भाँडभैलो

चलनचल्तीको नेपाली भाषालाई बिगारेको भन्दै आठ वर्षअघि केही साहित्यकारहरूले प्रज्ञा प्रतिष्ठान वरपर फाट्टफुट्ट आन्दोलन गरिरहेका थिए।

उथलपुथलबारे गगनको आंशका: यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो की ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट प्रस्तुत भएको बजेटमा आफू अलमलिएको बताएका छन्। थापाले देशमा भइरहने उथलपुथलले आफूलाई बजेटमाथि टिप्पणी गर्न अलमल्याएको बताएका हुन्।

पुजार सार्की हेरेपछि कलाकारको प्रतिक्रिया: ‘जातीय विभेद अन्त्य हुनुपर्छ’

कलाकारहरूले जातीय विभेद अन्त्य हुनुपर्ने बताएका छन् ।मंगलवार साँझ नेपाली चलचित्र पुजार सार्की हेरेपछि कलाकारहरूले यस्तो कुरा बताएका हुन्।उनीहरुले जातीय विभेदले समाजमा विभिन्न दुर्घटना निम्त्याएको भन्दै यस्ता विभेदहरूको अन्त्य गरेर अघि बढ्न जरुरी रहेको बताए।

विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनबिरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्