२० असार २०८१ बिहीबार
image/svg+xml

पाँचतारे होटलमा बजेट उडाउँदै सडक विभाग

स्रोतका अनुसार विभागले मंगलवारबाट ठूलै जमघट गराएर सुरु गरेको गोष्ठीमा सरकारी बजेट ‘बालुवामा पानी हालेझै’ भएको छ। विभागले गोष्ठी आयोजना गरेको ‘होटल पाँच तारे’ स्तरको हो।

‘घरबहाल कर घरधनीबाट लिनुपर्छ’

सामान्यतया घरबहाल कर घरधनीले तिर्नुपर्ने व्यवस्था छ। तर भरतपुरका घरधनीले भने घर भाडामा बस्नेलाई घरबहाल कर तिराउने गरेका छन्।

आर्थिक मन्दीको प्रभावः डुडुवाका तैयबको परिवार साता दिनदेखि भोकै

डुडुवा गाउँपालिका–६,हिर्मिनियास्थित महानपुरुवाका ६५ वर्षीय तैयब अलि शेष, चरम गरिबीका कारण पाँच जनाको परिवारलाई पाल्न सकिरहनु भएको छैन।

आर्थिक मन्दी र चिनियाँ युवाको बेचैनी

राष्ट्रपति सीले युवालाई ‘कठिनाइ सहन र तीतोपना स्वीकार गर्न’ आह्वान गर्दै आएका छन् तर राष्ट्रपतिको चाहना किन पूरा गर्नुपर्ने भन्नेमा अधिकांश युवा अनुत्तरित छन्।

शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतीक्षा

मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गरिरहेको तथा देशमा ९० प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरिरहेको निजी क्षेत्र अहिले चरम आर्थिक मन्दीबाट गुज्रिरहेको छ।

नेपाल ईभी एक्स्पो २०८० हुँदै

इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन, मीडिया स्पेस सोलुसन्स तथा फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा इभी एक्स्पो हुने भएको छ।

संघीय बजेटको प्रभाव स्थानीय तहमा: चालु वर्षभन्दा आगामी वर्षको बजेट खुम्चिँदै

चालु बजेट एक अर्ब २४ करोड ४९ लाख १३ हजार रूपैयाँ बजेट भएको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षमा घटाएर बजेट ल्याउने तयारी भएको छ।

‘आर्थिक मन्दीबाट उकास्ने बजेट आएन’

अर्थतन्त्रमा देखिएको मन्दीका कारण उद्योगी व्यवसायीको मनोवल निकै खस्किएको छ। बजेट निर्माणको पूर्वसन्ध्यामा त्यसलाई उकास्ने खालको बजेट र नीति कार्यक्रम ल्याउन सुझाव दिएका थियौं।

आर्थिक मन्दीले पर्यटनक्षेत्रमा चिन्ता

कोरोना भाइरस संक्रमणले थलिएको विश्वको पर्यटन क्षेत्र कता जाने भन्ने सर्वत्र चिन्ता छ। पोखरामा सुरु भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर मार्टमा पनि अबको पर्यटन कता जाने भन्नेमा सरोकारवालाबीच बहस भएको

विभाजन गहिरो पार्दै जि ७

आणविक युद्धको घाउ प्रत्यक्ष भोगेको हिरोसिमा सहरबाट उनीहरूले युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोज्ने घोषणा गर्नुपथ्र्यो तर हिरोसिमा सम्मेलनमा ठीक उल्टो काम भयो ।

वैदेशिक व्यापार ३ खर्बले घट्यो

मुलुकको वैदेशिक व्यापार करिब ३ खर्ब रूपैयाँले घटेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा (वैशाखसम्म) पोहोरको तुलनामा यो वर्ष आयात र निर्यातमा कमी आउँदा ३ खर्ब ११ अर्ब रूपैयाँले व्यापार घटेको छ।

‘अर्थतन्त्रका चुनौती समाधानमा पहल गरौं’

मुलुक आर्थिक मन्दीमा फसेको अवस्थामा अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न सामूहिक पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

स्वायत्तताको युरोप चाहना

नाटो र पश्चिमा गठबन्धनबाट हातहतियारसहित मनग्य बन्दोबस्तीका सामग्री र आर्थिक तथा राजनीतिक सहायता पाएको युक्रेनले न रुसलाई पराजित गर्न सकेको छ न स्वयम् पराजित हुने अवस्थामा छ। युक्रेनको पछाडि उभिएको नाटो र पश्चिमा गठबन्धनकै कारण रुस न युक्रेनलाई ध्वस्त बनाउन सक्छ न आफैँ पराजित हुन तयार छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्