२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

श्रीमतीको हत्या लगतै श्रीमानले गरे आत्महत्या

मङ्गलवार राति करिब १ बजेतिर बेलबारी नगरपालिका–१ भेडा टोलमा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।

तीनवटा सवारीसाधन एक आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३ घाइते

आज बिहान साढे ६ बजेतिर टिपर, बस र बोलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी अस्पताल शुभारम्भ

मोरङको बेलबारी-३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उदघाटन गरे।

छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत फेला

चार दिनदेखि सडकमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएका पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। कन्टेनरको ढोकाभित्रबाट लक गरेको अवस्थामा शव फेला परेको थियो।

छुट्टाछुट्टै घटनामा २ बालकको मृत्यु

मोरङको बेलबारी र सुन्दरहरैँचा नगरपालिमा भएको छुट्टाछुट्टै घटनामा परी २ जना बलाकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्