पृथ्वीको तापक्रम यो वर्ष थप वृद्धि हुने राष्ट्र सङ्घको चेतावनी
पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै संयुक्त राष्ट्र सङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ।