यातायातले रोक्यो सफा टेम्पोको भविष्य
विद्युत्बाट चल्ने सात सय सफा टेम्पोले ५६ लाख रूख बराबर प्रदूषण नियन्त्रणमा सहयोग पुर्याइरहेका छन्। दैनिक एक लाख २० हजार यात्रु ओसारिरहेका छन्।
विद्युत्बाट चल्ने सात सय सफा टेम्पोले ५६ लाख रूख बराबर प्रदूषण नियन्त्रणमा सहयोग पुर्याइरहेका छन्। दैनिक एक लाख २० हजार यात्रु ओसारिरहेका छन्।
सिंहदरबार अगाडि ‘सफा टेम्पो’पल्टँदा ११ यात्रु घाइते भएका छन्। सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा १ ह ३७९८ नं को सफा टेम्पो अपराह्न ३ बजे पल्टेको हो।
सिंहदरबार अगाडि ‘सफा टेम्पो’पल्टँदा १२ यात्रु घाइते भएका छन्। सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा १ ह ३७९८ नं को सफा टेम्पो अपराह्न ३ बजे पल्टेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।