२६ वैशाख २०८१ बुधबार
image/svg+xml

नेकपा एसको स्थायी समिति बैठक शनिवारका लागि बोलाइयो, यस्ता छन् अजेन्डा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते बस्ने भएको छ।

रास्वपा संसदीय दलको बैठक सुरु, बजेट अधिवेशनबारे छलफल

पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको बताइन्।

नेकपा एसकाे केन्द्रीय कमिटी बैठक वैशाख ३१ देखि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक यही वैशाख ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको छ।

बागमती प्रदेशमा आज सार्वजनिक विदा

मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

०८४ सालमा एकलौटी सरकार बनाउने गरी देश दौडाहामा लाग्छौं : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ।

रास्वपाको सचिवालय बैठक बस्दै, इलाम उपनिर्वाचनबारे समीक्षा हुने

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ४ः ३० बजेका लािग बोलाइएको छ।

इलाम २ः मतगणनाका लागि सर्वदलीय/सर्वपक्षीय बैठक जारी

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य तर्फको मतगणना सुरु गर्ने विषयमा सर्वपक्षीय सर्वदलीय बैठक अहिले जारी छ।

इलाम २ को मतगणना आज सुरु हुने,केहीबेरमा सर्वदलीय बैठक बस्दै

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य तर्फको मतगणना आज सुरु हुँदैछ।

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन्।

नेपाल र कतारबीच लगानी र सहकार्यसँग सम्बन्धित सम्झौतामा हस्ताक्षर

दुबै मुलुकबीच आज भएको द्विपक्षीय बैठक पछि लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल र कतारबीच द्विपक्षीय बैठक जारी

नेपाल भ्रमणमा रहेका कतारका राजा कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता सकिए लगतै दुबै मुलुकबीच द्वीपक्षीय बैठक सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्