२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन्। यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन्।

ठूला पद हात पार्न दौडधूप

रदेशसभा बैठक नजिकिँदै गर्दा प्रदेश २ मा सभामुख, उपसभामुख, मुख्यमन्त्री र मन्त्रीका आकांक्षीहरु सक्रिय भएका छन् । खासगरी संघीय समाजवादी फोरम तथा राजपाभित्र पदका आकांक्षीले दौडधूप गर्न थालेका छन् । पहिलो बैठकबाटै सभामुख चयन गर्न मिति तोकिने छ । सभामुख र उपसभामुख चयन भइसकेपछि मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढ्नेछ ।

राष्ट्रियसभामा जान राजपा र फोरममा डौडधूप

आगामी माघ २४मा हुने राष्ट्रियसभा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार हुन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका करिब दुई दर्जन भन्दा बढी नेताको दौडधूप सुरू भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्