२९ वैशाख २०८१ शनिबार
image/svg+xml

इन्डियन प्रिमियर लिग : पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा आज

सत्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुने भएको छ।

डेङ्गीविरुद्धको खोप उत्पादन गरेको भारतीय कम्पनीको दावी

हैदराबाद स्थित इन्डियन इम्यूनोलोजिकल्स लिमिटेड (आईआईएल) ले डेङ्गीबाट जोगिन खोप तयार गरेको दावी गरेको छ।

पतिकै अगाडि महिलाको सामूहिक बलात्कार, १४ जना पक्राउ

भारतको हैदराबादमा एक महिलाको पतिकै अगाडि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ।

‘जम्मू–कश्मीर, हैदराबाद र जूनागढ़ पण्डित नेहरूको देन हो’

भरतीय लोकसभामा गृहमन्त्री अमित शाहले जम्मू–कस्मिर धारा ३७० हटाउने र राज्यको पुनर्संरचनाको लागि लोकसभामा विधेयक पेश गरेका छन्। तर यससँगै विपक्षीबाट यसको प्रक्रियामा प्रश्न उठेको छ। प्रतिपक्ष कंग्रेस नेता अधीर रंजनले भने,‘ तपाईंले यो धारा हटाएर नियमहरुलाई बेवास्ता गर्नुभयो।’ यता अमित शाहले भनेका छन्,‘कि जब म जम्मू कस्मिरको बारेमा बोल्छु,तब पीओके (पाकिस्तान अधिकृत कश्मीर) पनि यसमा समावेश छ।

दिल्ली दोस्रो क्वालिफायर्समा

पृथ्वी श र ऋषभ पन्तले उत्कृष्ट प्रदर्शन गरेपछि दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई इन्डियन प्रिमियर लिगबाट बहिर्गमनको बाटो देखाउँदै बुधबार दोस्रो क्वालिफायर्समा स्थान बनाएको छ। विसाखापटनम्मा भएको निकै रोमाञ्चक खेलमा पन्त र शको प्रदर्शनप्रेरित दिल्लीले हैदराबादलाई २ विकेटले स्तब्ध बनाउँदै फाइनलनजिक स्थान बनाएको हो।

जितपछि हैदराबादको प्लेअफ सम्भावना बढ्यो

ओपनर डेविड वार्नरको आक्रामक ब्याटिङपे्ररित सनराइजर्स हैदराबादले सोमबार किङ्स इलेभेन पन्जाबमाथि ४५ रनको जित हात पार्दै इन्डियन प्रिमियर लिग(आइपिएल) को प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ ।

आइपीएल क्रिकेटः हैदराबादको सहज जित

इण्डियन प्रिमियर लिग (आईपीएल) मा गए राति भएको खेलमा हैदराबादले कोलकाता नाइट राइडरलाई पराजित गरेको छ। कोलकाले दिएको एक सय ६० रनको लक्ष्य हैदरावादले मात्रै १५ ओभरमा एक विकेटको क्षेतिमा पूरा गर्यो।

कोलकाताको विजयी सुरुआत

हैदराबादले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य कोलकाताले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । कोलकाताका नीतेश रानाले सर्वाधिक ६८ रन जोड्दा आन्दे्र रसेलले अविजित ४९ र रोबिन उत्थपाले ३५ रनको योगदान गरे।

हैदराबादलाई हराएपछि बेंग्लोरको प्ले अफमा पुग्ने सम्भावना जीवितै

रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ। गएराति भएको खेलमा सनराईजर्स हैदरावादलाई १४ रनले पराजित गर्दै बेंग्लोरले प्ले अफमा पुग्ने सम्भावनालाई जीवितै राखेको हो।

आइपीएल : क्रिश गेलको शतकमा पञ्जाबद्वारा हैदराबादलाई १९४ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबद्वारा सनराइजर्स हैदराबादसामु १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपिएल : लगातार तेस्रो खेल जित्दै हैदराबाद शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले ल गातार तेस्रो जित दर्ता गरेको छ।

आईपीएल : राजस्थानद्वारा हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को चौथो खेलमा राजसंस्था रोयल्सले सनराइजर्स हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पार्यो।

हैदराबादमाथि कोलकाताको जित

रोबिन उथप्पाले ६८ रनको योगदान गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई १९ रनले पराजित गरेको छ। इडेन गार्डेन मैदानमा सुरुआतमा ब्याटिङ गरेको कोलकाताले ६ विकेटको नोक्सानीमा १ सय ७२ रन जोडेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्