२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

मन्त्री चौधरीकाे निर्देशन: बाल अधिकार परिषद्को संरचनागत सुधार गर्नु

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्न निर्देशन दिएकी छन्।

अमेरिका पुगेर मन्त्री चौधरीले भनिन्ःमहिलाका मुद्दा उच्च प्राथमिकतामा

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताएकी छिन्।

प्रधानमन्त्रीको विश्वासको मतले गर्दा महिला मन्त्री चौधरीको अमेरिका भ्रमण रद्द

प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मत लिने तयारीले गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफ्ना अमेरिका भ्रमण रद्द गरेकी छिन्।

सरकार सुनेजस्तो गर्छ, कार्यान्वयन गर्दैन: सांसद चौधरी (अन्तर्वार्ता)

प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन ।

कांग्रेस नेता विजयलाई हराउँदै भगवती विजयी

सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएर नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन्।

विजय र भगवती आफ्नैबाट त्रास, प्रतिस्पर्धा रोचक बन्ने

गच्छदारसँग एमाले उम्मेदवार भगवती चौधरी तेस्रोपटक प्रतिनिधीसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छिन्। भगवती पनि यसपटक जसरी पनि चुनाव जित्ने रणनीतिमा छिन्।

ओली सरकारले घुसखोरीलाई खोरभित्र गर्‍यो भने चुनावको लागि एजेन्डै एजेन्डा पाउँछ : भगवती चौधरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेतृ भगवती चौधरीले भ्रष्टाचारीलाई जेल चलान गरे केपी शर्मा ओली नेतृत्वको पार्टीले चुनावका लागि एजेन्डै एजेन्डा पाउने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्