४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

नेपाल र युरोपिन युनियनबीचको संयुक्त आयोगको बैठक आज

बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ।

सेवा लम्साल बनिन् सचिव

मन्त्रिपरिषद्ले सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ। नेपाल परराष्ट्र सेवा समूह करणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो।

हमास इजरायल युद्धविरामः बेपत्ता विपिन फर्किन बढाएको आशा

परराष्ट्र मन्त्रालयका अनुसार हमास इजरायल युद्धविराममा भएको बन्धक रिहाइको क्रम बढेसंगै बेपत्ता रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको आशा बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्