२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छः गृहसचिव अर्याल

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन्।

गृह सचिवमा एकनारायण अर्याल

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव एकनारायण अर्याललाई लग्ने निर्णय गरेको एक मन्त्रीले बताए।

श्रमिकको हकहितको संरक्षण सम्बन्धित देशले गर्नुपर्छ: सचिव अर्याल

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा भएको सरकार प्रमुखहरुको ‘वल्र्ड गभरमेन्ट समिट’मा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले नेपाली श्रमिकहरुले विभिन्न बहानामा समस्या भोगिरहेकाले उनीहरुको सुरक्षा र संरक्षणमा सम्बन्धित देशका प्रमुखहरुले ध्यान दिनुपर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्