३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

दिमागी बल नै वास्तविक बल

जति मानिसको इम्युनिटी क्षमता बढी हुन्छ, त्यति नै मानिस स्वस्थ र निरोगी हुन्छ। इम्युनिटी क्षमता बढी भएका व्यक्तिहरूलाई कोरोना जस्तो खतरनाक भाइरसले समेत हल्लाउन नसकेको तथ्य त सर्वविदितै छ।

‘स्वस्थानी भर्सेस ग्याङ’ नयाँ वर्षदेखि

चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ देखि स्ट्रिमिङ हुने भएको छ।

लघुवित्तका समस्या समाधान गरेर सबल बनाउन जोड

पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका समस्याका विषयमा छलफल गर्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु भएको छ।

आत्मविश्वास बढाउन योग

नियमित योगले आत्मविश्वास बढ्दै जान्छ, मानसिक भय, त्रास, चिन्ता, तनाव घट्दै जान्छन्। मनमा अनियन्त्रित विचार आउँदैन। प्रतिकूल परिस्थितिलाई सहज रूपमा लिने क्षमता बढ्छ।

बुढेसकालको जीवनशैली

मानिसले आवश्यक शारीरिक तथा मानसिक कार्य गर्दै रहने हो भने बुढेसकाल स्वस्थ, शाक्तिशाली र ऊर्जावान् बनाउन सकिन्छ।

कुमारजी आज्ञा गर्नुहुन्छ...

यस वर्ष बिहीबारदेखि स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ। यसै अवसरमा काठमाडौंको साँखुमा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेला पनि प्रारम्भ भएको छ।

साली नदीमा १ सय ९९ महिला र २१ पुरुष स्वस्थानीको कठोर व्रतमा

श्री स्वस्थानी व्रत बस्ने त्यहाँ महिला मात्र नभएर वर्षौँ बस्दै आएका पुरुष (सावागन) ७ जना, साँखुकै नायोनकिन (नाइके) २ जना, पुरुष ११ जना र माधव नारायण .(विष्णु भनवान) बोक्ने १ जना रहेका छन्।

हनुमन्ते नदीमा स्वस्थानी कथाका लागि भेला भएका भक्तजनका तस्बिर‍‍‍‍हरू

व्रतकथाको पहिलो दिन भक्तपुरको हनुमन्ते नदीमा भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि पुगेका छन्।

भक्तपुरको हनुमानघाटमा आजदेखि एक महिने स्वस्थानी मेला

एक महिने श्रीस्वस्थानी व्रतकथा भनेपछि धेरैले काठमाडौँको साँखुस्थित शालीनदीमा हुने मेला भनेर सम्झन्छन्। तर, भक्तपुरको हनुमानघाटमा पनि एक महिनासम्म यस्तै भव्य मेला लाग्ने गर्छ।

आजदेखि एक महिने स्वस्थानी व्रतकथा सुरु

भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन्। यसैले यो नेपालकै मौलिक परम्पराको रुपमा रहेको छ। नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन्।

यो वर्षको श्री स्वस्थानी ब्रतकथा पर्सिबाट, तयारी पूरा

प्रत्येक वर्ष माघ महिनामा काठमाडौँको साँंखुमा लाग्ने एक महिने श्री स्वस्थानी ब्रतकथा तथा शालिनदी मेलाको तयारी पूरा भएको जनाएको छ।

एक सय पैंसाठी वर्षअघिको स्वस्थानी

संखुवासभास्थित चैनपुरका चन्द्रलाल मुमिकश श्रेष्ठद्वारा १९१५ सालमा लिखित ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ सर्वसाधारणको पहुँचमा आउने भएको छ।

स्तनपान गराउने आमा नै सुन्दर र स्वस्थ

जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण, २०२२ (सन्) अनुसार नेपालमा बच्चालाई पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत छ, जुन १९९१ मा ७० थियो । यो प्रतिशत सन् २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७० र २०१६ मा ६६ थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्