३० वैशाख २०८१ आइतबार
image/svg+xml

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपालले बनायो ११३ रन

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ। नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ।हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको हाे।

महिला टी–२० सिरिज :जापानविरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ। नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ।यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ।नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन्।

जापानी विदेशमन्त्रीद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

जापानका विदेशमन्त्री कामिकावा योकोले गत शुक्रबार पश्चिम नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएका छन्।

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

विश्वका ४ राष्ट्रद्वारा सुरक्षा परिषद् विस्तारको आह्वान

ब्राजिल, जर्मनी, भारत र जापानका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन्।

तोशिबा कम्पनीको शताब्दी पुरानो विरासत समाप्त

विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको जनाएको छ।

जापानी अर्थतन्त्रमा बोझ बन्दै बुढाबुढी

जापानमा १० प्रतिशत जनसंख्या ८० वर्ष वा सोभन्दामाथिको उमेर समूहअन्तर्गत रहेको त्यहाँको सरकारले जनाएको छ। वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको जापानमा पछिल्लो तथ्यांकले जनसंख्यागत संकट झन् गहिरिने र त्यसले अर्थतन्त्र र समाजमा ठुलो प्रभाव पार्ने देखिएको छ।

किन एकाएक बेपत्ता बनाइँदैछन् चिनियाँ नेता?

रक्षामन्त्री र स्टेट काउन्सिलर ली पदमुक्त हुनुको कारण उनी हतियार विकास तथा खरिद प्रक्रियामा लामो समयदेखि संलग्न रहेको र यो विषय भ्रष्टाचारसँग सिधा जोडिएको मानिएको छ। अन्य कारण पनि हुन सक्छ। राष्ट्रपति सी चिनफिङको निर्देशनको अवज्ञा पनि हुन सक्छ ।

कार निर्यातमा चीनले जापानलाई उछिन्यो

जापानलाई उछिन्दै चीन संसारकै सबैभन्दा बढी कार निर्यातकर्ता बन्न पुगेको छ। यससँगै दशकौंदेखि युरोपेली, अमेरिकी, जापानी र दक्षिण कोरियालीहरूको रजगज सकिएको छ।

जापानले पनि पठायो चन्द्रमामा यान

खराब मौसमका कारण बारम्बार रद्द हुँदै आएको जापानको चन्द्रमा मिशन बिहीवार सफल रुपले लन्च गरिएको हो।

यान्त्रिक गडबडीका कारण टोयोटाले रोक्यो काम

कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन आज बिहानैदेखि स्थगन गरिएको जनाइएको छ।

जापानको बहिर्गमनसँगै नयाँ विश्वविजेता

सन् २०११ को विश्वकप च्याम्पियन जापान शुक्रबार स्विडेनसँग २–१ ले स्तब्ध भएपछि जारी महिला विश्वकपले नयाँ विश्वविजेता पाउने भएको छ।

‘अर्डर अफ राइजिङ सन्’बाट अमिरा विभूषित

नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार अमिरा दलीलाई जापान सरकारको विभूषण हस्तान्तरण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्