३१ वैशाख २०८१ सोमबार
image/svg+xml

स्टाफ नर्स हत्या प्रकरण: प्रेमी भनिएका शिवशंकर ३ दिनपछि झुन्डिएको अवस्थामा फेला

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या उनकै प्रेमीबाट भएको देखाएको छ। बिहीबार (चैत १ गते) ४ बजेतिर हत्या गरिए पनि शुक्रवार दिउँसो मात्रै थाहा घटना बाहिरिएको थियो।

विवाह गर्न नमान्दा प्रेमीको घरमै पुगी आत्महत्या !

वीर अस्पतालकी ३४ वर्षिया स्टाफ नर्स अनुमा श्रेष्ठ बालाजुको बोहराटारस्थित एक घरमा मृत अवस्थामा फेला परेकी छन्।

‘कुनैपनि विकल्प नभएपछि झ्यालबाट हाम फाल्न बाध्य भयौं’

मेरो नाम अस्मिनी गुरुङ हो । भेरी अस्पतालको कोभिड आईसियुमा पहिलो चरणको कोरोना महामारीदेखि अहिले सम्म कार्यरत छु । हाम्रो ड्युटीको नाइट सिफ्ट चाही ७ बजेबाट सुरु हुन्छ । उहाँ बिरामी(डिल्ली रावत) चाही कोभिड आईसियुको १३ नम्बर बेडमा भर्ना हुनुहुन्थ्यो । अनि उहाँको अवस्था चाही पहिले देखि सिरियस नै हुनुहुन्थ्यो ।

वीपीका स्टाफ नर्सहरूको गुनासोः गत वर्षकै जोखिम भत्ता पाएनौं

‘हामीले काम नगर्ने भनेको होइन, तर जोखिम मोलेर खटिएपछि पाउनुपर्ने सुविधा किन अहिलेसम्म नदिएको हो ? सबैलाई एकरूपता हुनुपर्नेमा कसैले थोरै पाए, मैले त अहिलेसम्म पाएकै छैन,’ उनले भनिन्।

भेरी अस्पतालमा कोरोना संक्रमणबाट स्टाफ नर्सको मृत्यु

कोरोना संक्रमणका कारण नेपालगन्जको भेरी अस्पतालमा स्टाफ नर्सको मृत्यु भएको छ। दाङको एक स्वास्थ्य संस्थामा कार्यरत तुलसीपुर नगरपालिका वडा नम्बर ६ निवासी २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको अस्पतालका एनेस्थेयोलोजिस्ट डा. पारश पाण्डेले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्