७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने बताएका छन्।

राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एसको दाबी

राष्ट्रियसभाको उपाध्यक्ष पद खाली भएको छ। राजनीतिक सहमतिबमोजिम बिहीबार उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद खाली भएको हो।

लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई अर्थमन्त्रीको निमन्त्रणा

अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन्।

माओवादीले भन्यो: एमाले नआएपनि समाजवादी मोर्चा अगाडी बढ्छ

नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआएपनि मोर्चा कायम रहने बताएकी छिन्।

कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटे

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्।

महरालाई हाजिर जमानीमा छाड्ने वा म्याद थप गर्ने विषयमा आज टुङ्गो लाग्ने

म्याद सकिए पछि महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानीमा छाड्ने भन्नेबारे आज टुङ्गो लाग्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

सुन प्रकरणमा पक्राउ परेका महरासँग सरकारी वकिल कार्यालयमा बयान लिन सुरु

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ।

एकीकृत समाजवादीको महाधिवेशन मस्यौदा समितिको बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक सुरु भएको छ।

महरा पक्राउको विषयमा राम्रोसँग छलफल भइरहेको छ: प्रवक्ता सापकोटा

मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो।

महरालाई नर्भिक अस्पताल लगिँदै

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पताल लगिँदै छ।

माओवादी केन्द्रका उपाध्यक्ष महरा कपिलवस्तुबाट पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्।

प्रधानमन्त्रीप्रति राजेन्द्र पाण्डेको आक्रोशः खोलाको बगरको ठुटोलाई छोडेझैं गरेर हिँड्नुभयो

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्