९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

व्यावसायिक सुपारी खेतीप्रति किसान आकर्षित

इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्।

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन्।

आँखाको ज्योति फर्किएपछि प्रसन्न छन् राउत दम्पती

कमलामाई नगरपालिका १४ रानीबासका राउत दम्पती आँखाको ज्योति फर्किएपछि औधि खुसी भएका छन्।

किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना

गत वर्ष पुसमा हेफर इन्टरनेसनलको अग्रसरता र कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक ५१ किसानलाई ८० होलिस्टाइन बाच्छी वितरण गरिएको थियो।

वडावासीलाई घर–घरमै गएर उपचार गदै माई नगरपालिका

इलामको माई नगरपालिका–७ वडा कार्यालयले वडाका रोगी–बिरामीको घर–घरमै पुगेर उपचार गरिरहेको छ। रोगले ग्रस्त भई समस्यामा परेका बिरामीको घर–घरमै पुगेर स्वास्थ्यकर्मीले उपचार गरिरहेका हुन्।

मित साइनो जोडेर गाउँगाउँमा चोरी गर्ने पक्राउ

कहिले ‘आफन्त’ र कहिले ‘मित’ को साइनो जोडेर इलामका गाउँगाउँमा पाहुना लाग्दै लुटपाट गर्ने भारतीय नागरिक पक्राउ परेका छन्।

बुबाले नै गरे छोराको हत्या

स्थानीय ३६ वर्षे दिलकुमार राईले आफ्ना १९ वर्षीय छोरा जीवन राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसरी बदलिँदै छ हायु जातिको जीवनशैली

सरकारले मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि सामाजिक, शैक्षिक र आर्थिक अवस्थामा सुधार आएको कमलामाई १ आधामाराका हायु समुदायका अगुवा युवा गुणबहादुर हायुले बताए।

६ महिना अघि नै स्वस्थ हुँदा पनि अस्पतालमै बन्धक‍‌‌‌

थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ।

उम्रिएन अनुदानको बीउ, एक सय १० बिघा खेत बाँझै

धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ।

मधेसमा रोकिएन ‘सेटिङ’ मा नदी दोहन

लहान नगरपालिका र धनगढीमाई नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षणबिना खुट्टी र सर्रे खोला उत्खननको सम्झौता गरेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्