७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

मलेसियामा नेपाली कामदार अापूर्ति गर्न छिट्टै सम्झौता

मलेसियाका प्रधानमन्त्री महाथिर महमदले नेपाली कामदार मलेसिया लैजान बंगलादेशका लागि अपनाइएजस्तै प्रणाली अपनाउने बताएका छन्।

इपीएसमार्फत दक्षिण काेरिया जान हवाई भाडा घट्यो

रोजगार अनुमति प्रणाली(इपीएस)अन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घटाइएको छ। यस अगि ५८ हजार २ सय ७२ रुपैयाँ हवाई भाडा लाग्दै आएकामा अब ४५ हजार २९२ रुपैयाँ मात्र तिरे पुग्नेछ।

बैदेशिक राेजगारीका क्रममा नेपाली समस्यामा परे सरकार कानुनी लडार्इ लड्ने

सरकारले रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परे कानुनी लडार्इ लड्ने निर्णय गरेकाे छ।

अफगानिस्तानसहित चार देश राेजगारीमा जान प्रतिबन्ध

काठमाडौं– सरकारले अफगानिस्तानसहित विभिन्न चार देशमा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ। अफगानिस्तानको राजधानी काबुलमा सोमबारको आतंकवादी हमलामा १३ नेपाली मारिएपछि बिहीबार मन्त्रिपरिषद बैठकले अफगानिस्तान, इराक, सिरिया र लिबिया वैदेशिक रोजगारीका लागि असुरक्षित ठहर गर्दै प्रतिबन्ध लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्