३० वैशाख २०८१ आइतबार
image/svg+xml

माओवादी नेता पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय

जिल्ला अदालत कपिलवस्तुले नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय सुनाएको छ।

निःसन्तान हुनुको कारण महिला मात्रै हो?

विभिन्न अध्ययनहरुको आधारमा विश्वव्यापी रुपमा करिब ८ प्रतिशत देखी १२ प्रतिशत जोडीहरुमा यो समस्या देखापरेको छ भने नेपालको सन्दर्भमा करिब ९ प्रतिशतदेखि १५ प्रतिशत जोडीहरु कुनै न कुनै रुपमा निःसन्तान सम्बन्धी समस्याबाट पीडित रहेको पाईएको छ।

मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमतीको मृत्यु

मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको कैलालीका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए।

श्रीमती संघद्वारा शिविर सञ्चालन

स्वास्थ्य शिविरमा ६०१ जनाले सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

पहिला कुट्थे, अहिले काममा सघाउँछन्

बर्दघाट नगरपालिका–७, जिमिरेभार नवलपरासीका चन्द्रबहादुर कुँवर र उनकी पत्नी मीनाबीच एक वर्ष अघिसम्म दिनहुँजसो झगडा र कलह हुन्थ्यो। जसको कारणले श्रीमान र श्रीमती आपसमा खुलेर कुराकानी गर्न हिच्किचाउँथे। चन्द्रबहादुर कहिल्यैँ पनि कतै जाँदा पनि श्रीमतिलाई सोधेर हिँड्दैनथे।

श्रीमतिको हत्या गरी आफैं आत्महत्या

कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा एक व्यक्तिले श्रीमतिको हत्या गरी आफैं आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षका प्रेमलाल चौधरीले ३२ वर्षकी श्रीमति रमा चौधरीको हत्या गरी आफैं आत्महत्या गरेका छन्।

श्रीमति करणीको आरोपमा ताप्लेजुङका १ युवा पक्राउ, २ जना कारागार चलान

आफ्नै श्रीमतिलाई करणी गरेको कसुर आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २४ वर्षिय एक पुरुषलाई पक्राउ गरेको छ।

श्रीमति पीडित श्रीमानका उजुरी बढ्दै

वैदेशिक रोजगारले पत्नी पीडित श्रीमानका उजुरी बढेका छन्। गाउँपालिकाको न्यायिक समितिमा श्रीमान उजुरी लिएर जान थालेका छन्।

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमति वेपत्ता

ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ७ साविकको सुरुम्खिम गाउँ विकास समिति अम्बरटार बस्ने एक दम्पतिलाई स्थानीय सिवा खोलाले बगाउँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमति बेपत्ता छिन्।

विवाह गरेको दुई सातापछि बोक्सीको आरोप लगाउँदै श्रीमतिलार्इ घर निकाला

फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छन् ।

श्रीमानको कुटाइबाट श्रीमतिको मृत्यु

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उनका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ।

श्रीमतिले दिइन् पतिको चितामा दागबत्ती

घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएर उदाहरणीय काम गरेकी छिन्।

ट्रम्पकी श्रीमतिलाई बौद्धिक चोरीको आरोप

रिपब्लिकन पार्टीको तर्फबाट सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पकी श्रीमति मेलियन ट्रम्पलाई बौद्धिक चोरीको आरोप लागेको छ । रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाषण गरेकी ट्रम्पले वर्तमान राष्ट्रपति बाराक ओबामा पत्नी मिसेल ओबाले सन् २००८ मा गरेको भाषणको केही अंश दुरुस्त बोलेको भन्दै उनमाथि बौद्धिक चोरीको आरोप लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्