बाल विवाह गाउँभन्दा नगरमा बढी
सरकारले महिला र पुरुष दुवैका लागि कानुनी रूपमा विवाहको न्यूनतम उमेर तोकिदिएको छ।
सरकारले महिला र पुरुष दुवैका लागि कानुनी रूपमा विवाहको न्यूनतम उमेर तोकिदिएको छ।
नेपाली समाजमा श्रीमतीको मृत्युपछि धेरै पुरुषले अर्को विवाह गरेको पाइन्छ । छोराछोरी हुर्किसकेका एवं आ–आफ्नो पेशामा स्थापित भइसकेका र उमेर पनि ५० को हाराहारीमा पुगेका पुरुषले पनि श्रीमतीको मृत्युपछि विवाह गरेका थुप्रै उदाहरण छन् । त