३ असार २०८१ सोमबार
image/svg+xml

मुस्ताङको मुटुः मार्फा

झट्ट सुन्दा मुस्ताङ जिल्ला भन्ने बित्तिकै जो कोहीले पबित्र तीर्थस्थल मुक्तिनाथ सम्झने गर्दछन्। तर मुस्ताङको परिचय यति मात्रैले कदापि पुरा हुन सक्दैन्। यहाँ अनगिन्ती बिबिधताहरु छन जसले मानिसलाई सधै आनन्दित गर्न सक्दछ। मुक्तिनाथ मन्दिरको दर्शन गर्ने मात्र उद्देश्य राखेर मुस्ताङको यात्रा गर्नु भनेको यहाँको बारेमा अपुरो हुनु हो।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष लम्सालको चेतावनी: माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएकी छिन् ।

'गाउँ आएको बाटो' को प्रिमियरका लागि नेपाल आइन् संगीतकार हाइडी

फिल्म 'गाउँ आएको बाटो' को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन्। नवीन सुब्बा निर्देशित यो फिल्ममा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन्। फिल्मको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन्।

सयौं वर्ष पुरानो ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाममा दुई गाउँबीचमा ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ।

‘गाउँ आएको बाटो’ बाट उत्साहित नवीन सुब्बा

फिल्मको कथाबस्तुमा आम मान्छेहरुको कुरा हुनुपर्ने सुब्बा बताउँछन्। फिल्मले आम मान्छेको प्रेम, सपना, दिनचर्या, आवाजलाई उन्नु पर्ने उनको भनाइ छ। जसले गर्दा आममान्छेले फिल्ममा आफ्नोपन भेट्ने उनको दाबी छ।

फिल्म 'गाउँ आएको बाटो' मा दयाहाङको नयाँ लुक

दयाहाङले सन् २००९ तिरै यो फिल्म बन्ने चर्चा सुनेका थिए। तर, त्यति बेला यो फिल्मको अभिनेताको भूमिकामा आफू देखिन पाउँछु भन्ने उनले सोचेका थिएनन्।

लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

हुरीबताससँगै परेको चट्याङ लागेर बालकको मृत्यु

गयराति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।

महाङ्काल प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबलको सेमिफाइनलमा

घरेलु टोली महाङ्काल गाउँपालिका सोमबार प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

इच्छाकामनामा ‘कोल्डड्रिंक्स’ निषेध, पाहुनालाई मोहीले स्वागत

चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिंक्स’ निषेध गरेको छ।

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ।

संरक्षण थालिएको ताल नै सुकेपछि...

तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो। तर, अहिले तालमा पानी होइन कमिला डुल्छन्। गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो।

भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ।

बस्ती जलिरहन्छन्, छैनन् दमकल

खडेरी मौसममा आगलागीको जोखिम भइरहन्छ, तर यो जोखिमलाई दृष्टिगत गरेर बंगलाचुली गाउँपालिकाले पूर्वतयारी गरेकै छैन।

पानीको मुहान सुकेपछि ट्यांकरमा निर्भर छन् तीन सय घरपरिवार

सुक्खाका कारण खानेपानीका मुहान सुक्न थालेपछि पाँचथरको हिलिहाङ गाउँपालिका– ७ का तीन सय बढी घरमा ट्यांकरबाट पानीको प्रबन्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्