२६ वैशाख २०८१ बुधबार
image/svg+xml

एनआरएनएमा विवाद किन ?

भारतलगायत संसारका धेरैजसो अल्पविकसितर विकासोन्मुख मुलुकका सरकार स्वयंले आफ्नो डायस्पोरालाई मुलुक भित्र्याउन कोसिस गरेका थिए। त्यसैले ती मुलुकमा डायस्पोराले आफ्नै अलग संस्था बनाउन जरुरी थिएन।

पाँच तारे होटलमा २७ अर्ब लगानी

मुलुकमा १९ वटा पाँच तारे होटल दर्ता भएका छन्, ती मध्ये १८ वटा सञ्चालनमा छन्। सञ्चालित पाँचतारे होटलमा कुल लगानी करिब २७ अर्बं रूपैयाँ पुगेको छ। पर्यटन विभागको तथ्यांक अनुसार पाँच तारे होटलहरूमध्ये १८ वटाको कुल लगानी २६ अर्ब ९८ करोड २५ लाख ४१ हजार रूपैयाँ रहेको छ।

नगरकोटमा सोल्टी होटल्स र रिसोर्ट्सको पोर्टफोलियो विस्तार

नगरकोटमा सोल्टीको होटेल्स तथा रिसोर्टस्को उत्कृष्ट सेवा तथा उत्पादनहरुको विस्तार गरिएको छ।

नेप्से परिसूचकमा २९ दशमलव ४७ अंककाे वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अंकले बढेर दुई हजार ४५ दशमलव ४५ अंकमा कायम भएको छ।

काठमाडौंका मेयर सोल्टी होटलबाट घर

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण भएपछि होटल सोल्टीको आइसोलेसनमा बसेका छन्। दैनिक करिब ७५ हजार रुपैयाँ खर्च हुनेगरी मेयर शाक्य परिवारसहित होटलको आइसोलेसनमा बसेको स्रोतले बतायो। शाक्यसँग पत्नी, छोरीलगायत परिवारका सदस्य छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्