१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

‘साइकल चढौँ, स्वस्थ बनौँ’

आइतबार अर्थात् अंग्रेजी जुन महिनाको ३ तारिख संसारभर विश्व साइकल दिवस मनाइयो । संयुक्त राष्ट्र संघको आह्वानमा यो वर्ष पहिलो वल्र्ड बाइसाइकल डे मनाइयो।

आज विश्व साइकल दिवसः नेपालमा पनि मनाईदै (फोटो फिचर)

नेपालमा पनि साइकल सम्बन्धी सरोकार प्रशस्तै फैलिएको छ। मुलतः गरिवको सवारी साधनका रुपमा लिइए पनि अहिले साइकल सौखिनको संख्या बढ्दै गएको छ ।

मोटरसाइकल र जीपको कर बढ्यो

सरकारले सवारीसाधनको कर बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा १५० सिसीमाथिको दुर्इ पांग्रे (मोटरसाइकल) र १ हजार भन्दा माथि सिसीको चार पांग्रे (जीप) सवारीमा अन्तशुल्क बढाइएको उल्लेख छ।

प्रशासनमन्त्री पण्डितकाे सम्पति पुरानो साइकल र एउटा घर

सरकारले प्रधानमन्त्री लगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सम्पत्तिमध्ये सवारी साधनमा एउटा पुरानो साइकल रहेको छ।

‘पानी नपाएर थुक निल्यौँ तर साइकललाई ब्रेक लगाएका छैनौँ’

दुई वर्ष भयो, पर्वतका भेषबहादुर कँडेल र झापाका युवराज मैनालीको साइकल यात्रा। पर्वतको फलेवास नगरपालिका ११ पाङराङका कँडेल र झापाको कन्काईका मैनाली, प्रदेश नं. ४ र १ का यी दुई युवाहरु अहिले अमेरिकामा छन्। ४२ औँ

मोटरसाइकल दुर्घटनामा मृत्यु

उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ।

नेपाल सुरक्षित रहेको भन्दै साइकलमार्फत् २० देशकाे भ्रमण

भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै तीन नेपाली साइकल यात्रीले विश्वका २० मुलुकको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको सन्देश दिँदै काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक

हिरो मोटरसाइकलको आधिकारीक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक गरेको छ ।कम्पनीले आइतबार एक कार्यक्रमका बीच हिरोको ग्ल्यामर एसभि मोटरसाइकल र डुएट स्कुटर सार्वजनिक गरेको हो ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्