५ वैशाख २०८१ बुधबार
फोटो फिचर

आज विश्व साइकल दिवसः नेपालमा पनि मनाईदै (फोटो फिचर)

तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ

काठमाडौं– आज जुन ३, विश्व साइकल दिवस । पोलिस नागरिक प्रोफेसर लेस्जेक सिविल्स्कीको सक्रियतामा तुर्किमिनिस्तानको अगुवाईमा १९३ देशले हस्ताक्षर गरे पछि संयुक्त राष्ट्रसंघले जुन ३ लाई विश्व साइकल दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

नेपालमा साइकल सम्बन्धी चासो

  • शहरी क्षेत्रमा साइकल लेन हुनुपर्ने
  • साइकल मैत्री पूर्वाधारमा लगानी गर्नुपर्ने
  • महानगर लगायतका संस्थाले नीतिगत रुपमै साइकल र ह्विलचेयर मैत्री नीति निर्धारण गर्नुपर्ने
  • काठमाडौमा साइकल सञ्जालको लागि गुरुयोजना तयार पार्नुपर्ने
  • कात्र्तिक २४ गते संरक्षणविद् तथा साइकल प्रेमी डा. प्रल्हाद योञ्जनको सम्झनामा राष्ट्रिय साइकल दिवस मनाउनुपर्ने

नेपालमा पनि साइकल सम्बन्धी सरोकार प्रशस्तै फैलिएको छ। मुलतः गरिवको सवारी साधनका रुपमा लिइए पनि अहिले साइकल सौखिनको संख्या बढ्दै गएको छ । साइकल अभियन्ता रत्नराम श्रेष्ठका अनुसार काठमाडौ महानगरपालिकाको आयोजनामा आज बसन्तपुरमा साइकल र्याली गरिदैछ । नेपालको जीवनशैली झल्काउने केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ । तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ

तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ
तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ
तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ
तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ
तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ
तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ
तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ
तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App