३ असार २०८१ सोमबार
image/svg+xml

दुबई र भारतबाट नेपालमा कल बाइपास

प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको छ। अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको अवैध कल बाइपास रोक्न प्रहरीले ७ वर्षदेखि कारबाही गर्दै आएको छ।

कल बाइपास गर्ने आधुनिक उपकरणसहित तीन पक्राउ

नेपाल टेलिकम र एनसेल प्रालिको कल बाइपास गर्ने उपकरणसहित बर्दिया प्रहरीले तीन जनालाई पक्राउ गरेका छ।

अवैध कलबाइपास आरोपमा सिंह पक्राउ

रहरीले भारतीय नक्कली नोटको कारोबारमा अन्तर्राष्ट्रिय माफिया दाउद इब्राहिमको प्रत्यक्ष सम्पर्कमा रहेको दाबी गरेका रविराज सिंह अवैध कलबाइपास आरोपमा पक्राउ परेका छन्।

झोला पसल देखाएर कलबाइपास

प्रहरीले झोला पसलको आवरणमा काठमाडौंका व्यस्त तीन स्थानमा अवैध कलबाइपास केन्द्र सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले केदार अछामी र सुमन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्