२६ वैशाख २०८१ बुधबार
image/svg+xml

रौतहटमा गोली प्रहार भएको ठाउँबाट इटालियन पेस्तोल बरामद

रौतहटको परोहा ९ मा मनी ट्रान्सफर सञ्चालकमाथि भएको गोली प्रहार घटनाबाट प्रहरीले हतियार बरामद गरेको छ।

मधेसमा अवैध हतियारको त्रास

आर्थिक वर्ष २०७६ र ७७ मा ७१ थान अवैध हतियार बरामद भएको थिए भने त्यसमा संलग्न ९२ जना पक्राउ परेको प्रहरी तथ्यांक छ। गत वर्ष ५३ थान अवैध हतियार बरामद भएको र त्यसमा संलग्न ६८ जना पक्राउ परेको प्रहरीले जनाएको छ। चालु आर्थिक वर्षको मंसिरसम्म १२ थान हतियार बरामद भएका छन् भने त्यसमा संलग्न रहेका १९ जना पक्राउ परेको प्रहरी तथ्यांक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्