४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

वडा कार्यालयले खेलाडीहरूलाई दिएको खुसी

वर्षौंदेखि जीर्ण अवस्थामा रहेको विरगन्जको ठाकुरराम कलेजको खेलकुद मैदानमा अहिले खेलाडीहरू विभिन्न खेल खेल्दै गरेको देख्न सकिन्छ।

कान्ति लोकपथमा यातायात सञ्चालनमा रोक

काठमाडौंबाट हेटौंडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडास्थित सडक मर्मत–सम्भार गर्ने उद्देश्यले आज बिहानदेखि यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

नौबिसे–नागढुंगा सडकखण्ड : टिक्दैन देब्रे लेन

दुई महिनाअघि मात्र मर्मत–सम्भार गरिएको नौबिसे–नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन। क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौंतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको छ। खाल्डाखुल्डी भएको भाग असार मसान्ततिर पुरे पनि बढी भारका सवारीले लेन दबाएर खाल्डा बनाएको छ। सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्