३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

शिक्षाको पहुँचमा छैनन् अपांगता बालबालिका

शुभकालिका गाउँपालिका— ५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांगता छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ, तर उनी स्तरीय शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।

कालिकोटमा बालविवाह रोक्न अभियान

२०७२ सालमा बनेको रणनीतिक योजनामा २०८० सालसम्म कालिकोट जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणा गर्ने उल्लेख छ। तर, त्यो मिति आउन आठ महिना मात्र बाँकी हुँदा गाउँमा बालविवाहको अवस्था उस्तै रहेकाले यो अवधिमा घोषणा गर्न नसकिने भन्दै अर्को कार्ययोजना तयार गरेर अभियान थाल्नुपर्ने निष्कर्ष निकालिएको छ।

कोभिड प्रभावित साना व्यवसायीलाई अनुदान

एकीकृत पोषण तथा उत्थानशील परियोजना मार्फत् कोरोनाबाट प्रभावित जुम्लाका ३ सय ५५ जना व्यवसायीलाई पूनर्स्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्