९ वैशाख २०८२ मंगलबार
image/svg+xml १२:५९ अपराह्न

भारत भ्रमणमा रहेको नेपाल आज बरोडासँग खेल्दै

भारत भ्रमणमा रहेको नेपालले मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेल आज खेल्दै छ।

त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपाल आज गुजरातसँग खेल्दै

भारतमा आजबाट सुरु हुन लागेको त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपालले गुजरातसँग खेल्दै छ।

नेपाली क्रिकेट टोली काठमाडौँ आइपुग्यो (तस्बिरसहित)

हङकङमा भएको त्रिकोणात्मक टी–२० आई सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ।

त्रिकोणात्मक टी–२० आई सिरिज जित्नका लागि नेपाललाई १७२ रनको लक्ष्य

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले १७२ रनको लक्ष्य पाएको छ।

दोस्रो ओभरको खेल चलिरहँदा आकाशले लिए अर्को विकेट

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।

करणले दिलाए नेपाललाई पहिलो ओभरमै पहिलो सफलता

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत जारी आजको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।

त्रिकोणात्मक टी-२० सिरिज फाइनलः नेपालले पीएनजीविरुद्ध टस जितेर बलिङ्ग रोज्यो

हङकङको मोङककमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गर्दै पीएनजीलाई ब्याटिङ्गका लागि निम्तो दिएको छ।

त्रिकोणात्मक टी–२० आई सिरिजः फाइनलमा आज नेपाल र पीएनजी भिड्दै

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल आज पपुवा न्युगिनी (पीएनजी) सँग भिड्दै छ।

पपुवा न्युगिनीमाथि नेपालको सानदार जित

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै जित हात पारेको हो।

नेपालले गुमायो पाँचौ विकेट, अर्धशतक पूरा गरेर पबेलियन फर्के जोरा

नेपालले हालसम्म निर्धारित २० मध्ये १७ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १५३ रन बनाएर ब्याटिङ्ग गरिरहेको छ।

त्रिकोणात्मक टी–२० आई सिरिजः नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो

पपुवा न्यूगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

वर्षा नरोकिएपछि रद्द भयो नेपाल र हङकङबीचको खेल

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेल बर्षात नियमित भएका कारण आठ ओभरको समाप्तिमा रद्द भएको छ।

पानी परेपछि फेरी रोकियो त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेल पानी परेपछि आठ ओभरको समाप्तिमा फेरी रोकिएको छ।

हङकङ विरुद्धकाे खेलमा पहिलाे बलमै नेपाललाई पहिलो सफलता

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ।

हङकङ विरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्