क्रिकेट खेलाडी ममतालाई मासिक तलब
अर्घाखाँचीमा पनि क्रिकेट क्रेज बढ्दो छ। यसमा बालबालिकाको सहभागिता पनि उल्लेख्य बढेको छ।
अर्घाखाँचीमा पनि क्रिकेट क्रेज बढ्दो छ। यसमा बालबालिकाको सहभागिता पनि उल्लेख्य बढेको छ।
दलित समुदायबाट सगरमाथा चुम्ने पहिलो व्यक्ति विजय हुन्। त्यसैगरी ज्ञानमाला रणपाल सगरमाथा टेक्ने पहिलो दलित महिला बनिन्। शिखरमा उनले आफ्नो पिताजीको तस्बिर पु¥याइन्।
नाटककार एवं रंगकर्मी डी.बी. किरातीको नाटक संग्रह ‘काँ जान्छौ तन्नेरी’ लोर्कापण गरिएको छ। राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा गत शनिबार एक कार्यक्रमका बीच संस्कृतिविद् सत्यमोहन जोशीले नाटक संग्रहको लोर्कापण गरे।
आफ्नो संस्कृति सबैलाई प्यारो हुन्छ । त्यही परम्परागत संस्कृति संरक्षणमा जुटेका छन्, सूर्यविनायक नगरपालिका–१, पकाण्डोलका युवा रमेश मानन्धर । उनको समूह संस्कृति संरक्षणसँगै बाजाबाट आम्दानी समेत गर्न थालेको छ।
धार्चे गाउँपालिका–६ कासीगाउँका ७२ वर्षीय लक्ष्मण घले सकीनसकी थोत्रो जस्ता बोकेर एक घन्टा माथि ओसार्दै थिए। नयाँ बनाउँदै गरेको घरमा जस्ताले टालटुल गर्न गोठबाट जस्ता लिएर उनी घरतिर हिँडे। उनको घर निर्माण अन्तिम चरणमा छ। तर, काम गर्ने मान्छे नभएर घर निर्माण कार्य सम्पन्न हुन सकेको छैन।
तिथि (वैशाख नवमी) अनुसार बुधबार उनी ९८ वर्ष पूरा भई ९९ सय वर्षमा लागेका छन् । हिँडाइ र कुरा गर्दाको हाउभाउ हेर्दा उनी शताब्दी संघारमा छन् जस्तो लाग्दैन । उनको बोलीमा पनि तन्नेरीको जस्तै ओज छ। उनीसँग भलाकुसारी गर्दा वृद्धपनको आभासै हुँदैन । सार्वजनिक कार्यक्रममा पनि उनी ठमठमी हिँडेरै पुग्छन् । उनी हुन्– शताब्दी तथा वाङ्मय पुरुष सत्यमोहन जोशी।
काठमाडौंको वसन्तपुर क्षेत्र अनुहारमा विभिन्न थरीका रंग पोतिएका युवाले खचाखच भरिएको थियो । परम्परागत पोसाकको साटो उनीहरूले ‘ह्याप्पी होली’ लेखिएका टिसर्ट लगाएका थिए।
म युवा छँदा हलो पनि जोत्थे। मैले जोत्ने राँगाहरु भर्खरका तन्नेरी थिए। केहीमा हलो अड्कियो भने, राँगाले बड्याङ–बुडुङ भाचिदिन्थे केहीले रोक्न नसक्ने। प्रदेश १ र २ मा हेर्नुस् त, अनुभवी युवाहरुको जोश । आज हामीले साझा घोषणापत्र जारी गरेका छौं। यो चुनाब घोषणापत्र मात्र होईन, देश बनाउने घोषणापत्र हो । देश विकास, राष्ट्रियता रक्षाको घोषणापत्र हो।
नेपालमा काठमाडौँमा गुह्येश्वरी, संखुवासभामा सिद्धकाली र धरानमा दन्तकाली गरी तीन शक्तिपीठ छन् । धरानको दन्तकाली शक्तिपीठ भएको स्थानमा सतीदेवीको दन्त (बंगरा) खसेको भनेर पुराणहरुमा वर्णन गरिएको छ । नवरात्रमा प्रत्येक दिन शक्तिरुपि दुर्गाको अलग–अलग रुप एवं अवतारको विशेष पूजा गरिन्छ । अन्यत्रझैँ धरानको दन्तकाली मन्दिरमा पनि भक्तजनहरु आराधना गर्न आउनु सामान्य हो तर यहाँ लाग्ने नवरात्रि मेला सायदै अन्य शक्तिपीठमा लाग्छन् ।
छोराछोरी टिनएज अर्थात् किशोर अवस्थामा प्रवेश गरेपछि उनीहरूलाई कसरी सही तरिकाले ‘ह्यान्डल’ गर्ने भन्ने चिन्ता हरेक आमाबुबामा हुने गर्छ । बच्चाभन्दा माथि र परिपक्व पनि भइनसकेको अवस्था हो, किशोर अवस्था ।
ललितपुर, सानेपा बस्ने विमल आचार्य यसपटकको शिवरात्रिको अघिल्लो रात घर बसेनन्। साथीहरुसँग उनले पूरै रात पशुपतिमा बिताए। शिव बुटीका नाममा गाँजा, भाङ वा धतुरो भने सेवन गरेनन्।
मानिस बूढो तनले हुन्छ कि मनले? सामान्य आँखाले यही भन्छ– तनले। राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेट्ने र देख्ने आँखा भने यो मान्न तयारै हुँदैन। किनकि, मनले तन्नेरी कविवर घिमिरे तनले पनि उस्तै सक्रिय र जोशिला देखिन्छन्।