३१ वैशाख २०८१ सोमबार
image/svg+xml

कुवेतका प्रधानमन्त्रीद्वारा राजीनामा

कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा दिएका छन्।

राज्यमन्त्री रावलद्वारा राजीनामा

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।

सेनामा नक्कली प्रमाणपत्र छानबिन

नेपाली सेनाभित्र नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघि बढेपछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएका छन्।

क्यानद्वारा विभिन्न समिति गठन, पारस खड्काको राजीनामाबारे कुनै निर्णय भएन

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन विभिन्न समितिहरु गठन गरेको छ।

बुल्गेरिया फुटबलका प्रमुखद्वारा राजीनामा

बुल्गेरिया फुटबल संघका प्रमुख बोरिस्लाभ मिहाइलोभले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काद्वारा राजीनामा

काठमाडाैँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानको जिम्मेवारी आजैबाट त्यागेको घोषणा गरेका हुन्।

सभामुखको राजीनामाबारे संसदमा सूचना टाँसियो

सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएको सूचना संसदमा टाँसिएको छ। एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका थिए।

यौन दुर्व्यवहारको आरोप पछि सभामुख महराले दिए राजीनामा

सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्।

महरालाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन सुझाव

बैठकले महरालाई सभामुख र संसद् दुवै पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव दिने निर्णय गरेको श्रेष्ठले बताए।

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्।

सभामुखलाई राजीनामा दिन साझा पार्टीको माग

साझा पार्टीले यौन दुर्व्यवहारमा मुछिएका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिएको छ।

जर्जियाका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

जर्जियाली प्रधानमन्त्री मामुका बाख्ताजीद्वारा सोमबार पदबाट राजीनामा दिन लागेको फेसबुकमार्फत घोषणा गरेका छन्। रूससँगको निकट सम्बन्ध र अन्य बेथितिलाई सडकबाट उठाइरहेका सरकार विरोधी प्रदर्शनकारीले आफ्नो आन्दोलनलाई सशक्त बनाउँदै लगेका समय प्रधानमन्त्रीको राजीनामा घोषणा भएको हो।

चिकित्सकले सामूहिक राजीनामा दिएपछि सेवा प्रभावित

प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीको ज्यादती सहन नसकेको उल्लेख गर्दै २१ जना चिकित्सकले सामूहिक राजीनामा दिएका कारण उपचार सेवा प्रभावित भएको हो।

विवादित न्यायाधीश यादवले दिए राजीनामा

सो अन्तरिम आदेशविरुद्ध विभागले सर्वोच्च अदालतमा रिट लिएर आएपछि प्रधानन्यायाधीश जवराको एकल इजलासले ती न्यायाधीशविरुद्ध कारबाही गर्न न्यायपरिषद्लाई ओदश दिएको हो।

सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीको राजीनामा माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्