३० वैशाख २०८१ आइतबार
image/svg+xml

इलाम क्षेत्र २ मा उपनिर्वाचन आज, प्रतिस्पर्धामा १९ उम्मेदवार

आज इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनको सबै तयारी पूरा भई ७ बजे मतदान सुरु हुने छ।

रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रूसमा आजबाट राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ। तीन दिनसम्म मतदाताले राष्ट्रपति चयनका लागि मतदान गर्न पाउनेछन्।

सुरु भयो लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ। २ सदस्यका लागि केहीबेर अघिबाट मात्रै मतदान सुरु भएको हो।

तनहुँ–१ उपनिर्वाचन : मतदान सुरु

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्।

राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो।

नाडा नयाँ नेतृत्वको लागि मतदान सुरु

नाडाको ४५औं वार्षिक साधारण सभा बुधवार देखि सुरु भएको हो। नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन्।

लुम्बिनीमा मतदान सुरु

मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गरेका छन्। त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन्।

महासंघ निर्वाचनमा मतदान सुरु, ढकाल र प्रधान प्यानलबीच प्रतिस्पर्धा

नयाँ नेतृत्व चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको मतदान सुरु भएको छ। विहीबारदेखि महासंघको साधारण सभा सुरु भएको भए पनि आज (शनिवार) नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्