२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

लघुवित्त पीडितसँग आज पनि वार्ता हुँदै

बिहीवार भएको वार्ता सकारात्मक रहेको र सहमति नजिक पुगेकाले त्यसलाई अन्तिम रुप दिन आज फेरि वार्ता बस्न लागेको अर्थ मन्त्रालयले जनाएको छ।

कोशी नाम सच्याउन माग गर्दै र्याली र विरोध सभा

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले र्याली र विरोध सभा गरेको छ।

शुक्लाफाँटा आरक्ष पीडितले माइतीघरको धर्ना रोके

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितले माइतीघर मण्डलामा दिइरहेको धर्ना स्थगित भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्र मन्त्री एनपि साउँद विदेश भ्रमणबाट फर्किएपछि बसेर छलफल गर्ने सर्तमा धर्ना कार्यक्रम स्थगित गरिएको हो।

अस्पतालको जग्गा र संरचना खाली गराउनु पर्ने माग

विराटनगरमा रहेको कोशी अस्पतालको गैह्रकानुनी रुपमा ओगटेको जग्गा र संरचना फिर्ता गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन्।

नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा पिडितहरुद्धारा प्रदर्शन (तस्बिर सहित)

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा आज पीडितहरूले प्रदर्शनी गरेका छन।उनीहरुले काठमाडौको माइतीघरबाट र्‍याली निकालेर भद्रकालीमा गएर धर्ना दिएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्