कृष्णगोपालले भने- ओली अब फुटबलका पेले रहेनन्, अब नसच्चिए एमाले सकिन्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका पेले र केपी ओली इज केपी ओली भन्दै विगतमा चर्को बचाउ गरेका नेता कृष्णगोपाल श्रेष्ठले आफ्नै पुरानो अभिव्यक्ति औपचारिक रूपमा खारेज गरेको घोषणा गरेका छन्।

