१० मंसिर २०८१ सोमबार
image/svg+xml

गेमचेन्जर कार्यक्रम : बालविकास शिक्षा

शिशु अवस्थामा राम्रो वातावरण पाएको वयस्कले जीवनको कुनै अवस्थामा समस्यामा परे पनि अर्को समयमा क्षतिपूर्ति गर्न सक्छ तर शिशु अवस्थामा भएको क्षतिलाई भने कुनै पनि तरिकाले पूर्ति गर्न सक्दैन।

भक्तपुरमा सुरु भयो उत्पादन श्रमसँग जोडिएको शिक्षा

‘हाम्रा विद्यार्थीहरुसँग सर्टिफिकेट त हुने भयो, तर हातमा सीप नहुने भयो, त्यसले गर्दा विद्यार्थी अपूर्णजस्तै हुने भयो, त्यसलाई चिर्नका लागि पनि शिक्षालाई व्यवहारिक बनाउनुपर्छ’, उनले भने, ‘अझ पढेका विद्यार्थीमा कामलाई हेला गर्ने, जागिरलाई मात्र काम ठान्ने प्रवृत्ति देखिएको छ, त्यो कम गर्ने काम विद्यालय तहदेखि नै गर्नुपर्छ।’

परीक्षा दिँदै सात दिनकी सुत्केरी

विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच ओटा परीक्षा दिइसकेको प्रधानाध्यापक हरिकृष्ण सुवदीले जानकारी दिए। 'हामीले सुत्केरीका लागि छुट्टै स्तनपान कक्षको व्यवस्था गरेका छौँ', प्रअ सुवेदीले भने।

शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐन फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐनको पुनरावलोकन गर्नु पर्ने बताउँदै कानुन मन्त्रालयमा पुगेको उक्त ऐन फिर्ता मागेका छन्।

जन्मोत्सव खर्चले विद्यालयमा अक्षयकोष

समाजसेवी एवं शिक्षाविद् उत्तरकुमार श्रेष्ठले आफ्नो ८५ औं जन्मोत्सवका अवसरमा दमकको झापास्थित सिद्धार्थ उच्च माबिका उत्कृष्ट विद्यार्थीलाई सहयोग पुग्नेगरी ५ लाख रुपैयाँको अक्षयकोष राखेका छन्।

उच्च शिक्षाका लागि विदेश जान एनओसी खुला

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को महामारीको दोस्रो लहर नेपालमा पनि फैलिँदै गएपछि मन्त्रालयले विद्यार्थीको बढी चाप भएको पाँच देशका लागि एनओसी उपलब्ध गराउन रोक लगाएको थियो।

राजनीतिकरण अन्त्यको माग गर्दै वीपीका चिकित्सक, कर्मचारीद्वारा वृहत प्रदर्शन

शिक्षा र स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्यको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी, नर्स र कर्मचारीहरुले वृहत प्रदर्शन गरेका छन्।

शिक्षामन्त्रीलाई कारबाही गर्न मुक्ति समाज वाग्मतीको माग

नेपाल उत्पीडित जातीय मुक्ति समाज वाग्मती प्रदेश कमिटीले जातीय विभेदका आरोपीलाई संरक्षण गरेको भन्दै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही गर्न माग गरेको छ।

शिक्षामन्त्रीबाट न्यायिक प्रक्रियामा हस्तक्षेप: नागरिक समाज

गत असार १ मा राजधानीमा रूपा सुनारले कोठा खोज्ने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको जातीय विभेदको घटनामा शिक्षामन्त्रीले ठाडो हस्तक्षेप गरी अनुसन्धान र छानबिनविना आरोपितलाई उन्मुक्ति दिने कार्य गरिएको घटनाप्रति नागरिक समाजले ध्यानाकर्षण गराएको छ।

बुटवलमा शिक्षा मन्त्रीको पुत्ला दहन

शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै सोमबार बुटवलमा उनको पुत्ला दहन गरीएको छ।

उच्च शिक्षाका बजेटप्रति अपेक्षा

उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयलको ठूलो योगदान रहेको हुँदा यस्ता बेथिति समाधानको सुरुवात यसै विश्वविद्यालयबाट गरी अगाडि बढ्न सकेमा उच्च शिक्षाबाट अपेक्षित उपलब्धिहरू हासिल गर्ने सम्भावना देखिन्छ।

भक्तपुर नगरपालिकाको बजेट १ अर्ब ९३ करोड २० लाखः ४ महिनाको व्यवसाय कर छुट, शिक्षामा १६.३२ प्रतिशत

शिक्षा क्षेत्रमा कूल बजेटको १६.३२ प्रतिशत छ्ट्याएको छ। त्यस्तै स्वास्थ्य क्षेत्रमा १३.५६ प्रतिशत, सम्पदा संरक्षण तथाविकास निर्माणमा २.७३ प्रतिशत, नवनिर्माण तथा पुनःनिर्माणमा २०.७० प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४.०४ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६.१४ प्रतिशत, युवा तथा खेलकुदको क्षेत्रमा २.४५ प्रतिशत, कृषि क्षेत्रमा १.५२ प्रतिशत र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१.९८ प्रतिशत विनियोजन गरिएको छ।

स्थानीय सरकारले विद्यालयको शुल्क सीमा नतोक्दा अभिभावकहरु मर्कामा

समाचारको सारांशस्थानीय सरकार नगर शिक्षा समितिले निजी विद्यालयहरुको शुल्क सीमा नतोकेकोले हालसम्म निजी विद्यालयहरुको नयाँ शुल्क कति भन्ने स्पष्ट छैन

असार–साउन अन्त्यसम्म सबै तहका परीक्षा सक्ने तयारी

चिकित्यसा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्