३१ वैशाख २०८१ सोमबार
image/svg+xml

आफ्नो भेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटे छन्त्याल समुदाय

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो भेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन्।

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको परम्परा

धवलागिरि गाउँपालिकाका छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने परम्परा र संस्कृति रहेको छ।

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...

वि.सं. २०५० मा शिक्षणको सिलसिलामा म्याग्दी आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए।

छन्त्याल सभ्यता र संस्कृति खोज्न छन्त्याल सर्वमान्य फाउण्डेशनद्वारा १ करोडको कोष स्थापना

अल्पसंख्यक छन्त्याल समुदायको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्