२ वैशाख २०८२ मंगलबार
image/svg+xml ३:१२ पूर्वाह्न

श्रीलंकाका लागि प्रस्तावित राजदूत नेपालीको सुनुवाइ आइतबार हुने

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले यसअघिको कार्यतालिका परिमार्जन गर्दै सुनुवाइका लागि नेपालीलाई१४ गते बोलाउने निर्णय गरेको समितिको सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए।

सन्दीपलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवाइ

उच्च अदालत पाटनमा लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आजबाट सुनुवाइ हुन लागेको हो।

प्रस्तावित महालेखापरीक्षकविरुद्ध गुनासा भए १० दिनभित्र उजुरी दिन सकिने

प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ।

धरानमा ट्रयाक्टर व्यवसायी आन्दोलित

राजस्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्रयाक्टर व्यवसायी आन्दोलित भएका छन्।

विद्युत् व्यापार सम्झौता संसदबाट पारित गर्नुपर्ने कि नपर्ने ?

सर्वोच्च अदालतले सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधान र सन्धि ऐनअनुसार छ, छैन भन्नेबारेमा बृहत् व्याख्या गर्नुपर्ने आवश्यकता ठान्दै फागुन २९ देखि निरन्तर सुनुवाइ गर्न आदेश गरेको छ।

ललितानिवास प्रकरण : चार वर्षपछि बल्ल सुनुवाइ

धेरैजना मुछिएको ललितानिवासको सरकारी जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ।

आलमको मुद्दामा अन्तिम सुनुवाइको पेसी आज

इँटा भट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ।

गभर्नर अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ।

आज ५ वटा संसदीय समितिको बैठक बस्दै (के–के मुद्दामा हुँदैछ छलफल)

आज एकै पटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्