२३ भाद्र २०८१ आइतबार
image/svg+xml

तापक्रम बढ्दा केराको मूल्य पनि बढ्ने

जलवायु परिर्तनको कारण पृथ्वीको तापमान बढ्दै जाँदा विश्वका अत्यधिक मन पराइने र ठूलो स्तरमा निर्यात हुने केराको मूल्य अत्यधिक बढ्ने देखिएको छ।

भ्याट छलीमा भाटभटेनी दोषी, तिर्नुपर्ने रकम डेढ अर्ब

नक्कली भ्याट बिल प्रयोग गरी कारोबार गरेको आरोप लागेको सुपरमार्केट भाटभटेनीले सरकारलाई करिब डेढ अर्ब रूपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ।

भाटभटेनी कर छली मुद्दा ब्युँतियोः आदेश पुनरवलोकन गर्न सर्वोच्चको अनुमति

२०७६ पुस २८ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले आन्तरिक राजस्व विभागले गरेको कर निर्धारण सदर गरेको थियो। यसअनुसार भाटभटेनीले सरकारलाई १ अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्ने थियो। रकम नतिरी भाटभटेनी पुनरवलोकन माग्दै सर्वोच्च पुगेको हो।

सातदोबाटोमा पनि भाटभटेनी सुपरस्टोर

भाटभटेनी ग्रुपका अनुसार नयाँ आउटलेट विस्तारको अवसरमा किचेनवेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ।

छानबिनमा रहेका गुरुङ पनि सुशोभित हुँदै

बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’ बाट सुशोभित हुने भएका छन्।

सरकारी जग्गामा ठडिए भाटभटेनी र एनआरएन भवन

मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ।

भाटभटेनी सुपरमार्केटमा बम विस्फोट

चितवनस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ । विस्फोटका कारण भाटभटेनीको अगाडिको भागको सीसा फुटेको छ ।

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ। उपमहानगरपालिका–८ सुख्खानगमा रहेको भाटभटेनीमा आइतबार बिहान करिब ४ बजेतिर आगलागी भएको हो।

हावामा विस्फोट भएको विमान सुपरमार्केट पछाडि खस्यो

पोर्चुगलको एउटा सुपरमार्केट पछाडि विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पाइलट, तीन यात्रु र एक पृथ्वीमा रहेका व्यक्ति भएको बताइएको छ।

जापानमा नेपालीको पहिलो सुपरमार्केट सञ्चालनमा

जापानमा नेपालीको लगानीमा सुपरमार्केट सञ्चालनमा आएको छ। जापानको तेस्रो ठूलो शहर नागोयास्थित एक नेपालीले जापानमै पहिलो पटक नेपाली लगानीमा सुपरमार्केट सञ्चालनमा आएको हो। करिव आठ करोड येनको लगानीमा सञ्चालनमा आएको सुपरमार्केट एनआरएनए जापानका पूर्व अध्यक्ष पारसमणि पोखरेलको कम्पनी सामिका ग्रुपले संचालनमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्