१३ असार २०८१ बिहीबार
image/svg+xml

प्रसूति गृहबाट हराएकी शिशु काँडाघारीमा भेटिइन्

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेकी छन्।

प्रसुति गृहबाट चोरिएको शिशु भेटियो, गर्भ खस्ने समस्याले आजित भएर चोरी

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पातलबाट शुक्रबार चोरी भएको शिशु चोरीमा संलग्न महिलासहित फेला परेको छ।

अध्याराे शल्यक्रिया कक्षमा शिशुकाे मत्यु

‘एउटै डाक्टरले सबै काम गरेको पाइयो’, उनले भने, ‘महिला, बच्चा, अप्रेशन सबै एउटै डाक्टर दिलिपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’

जुम्लामा एक वर्षमा गयो २९ शिशुको ज्यान

संगीता, आइसा र आइसरा जस्ता सयौं किशोरीले प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा राम्रो प्रसूति गृह नहुनु, यातायातको सहज पहुँच र आर्थिक अभावका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकले देखाउँछ।

मुलुकका स्वास्थ्य संस्थाले दिने सेवाप्रति अविश्वास वा गुणस्तरमा कमी?

डेढ दशकको अवधिमा नेपालले स्वास्थ्य उपचार सेवामा फड्को मारेको छ। दुर्लभ र अत्याधुनिक प्रविधिबाट हुनेबाहेक अन्य सबैजसो उपचार मुलुकमा हुन थालेको चिकित्सकहरूको दाबी छ। तर नेताहरूमा भने सामान्यदेखि जटिल समस्याको उपचार गर्न अहिले पनि विदेशै जाने प्रवृत्ति कायमै छ।

प्रसूति गृह नहुँदा गोठमै सुत्केरी

भैरवी गाउँपालिका–५ डोक्राकी २० वर्षीया डिलकुमारी नेपालीलाई प्रसूति ब्यथाले च्याप्यो। गाउँमा प्रसूति गृह नहुँदा चौपाया बाँध्ने गोठमै सुत्केरी भइन्। असुरक्षित प्रसूतिका कारण उनले पहिलो सन्तानलाई बचाउन सकिनन्। स्वास्थ्यकर्मीको निगरानी तथा सुरक्षित प्रसूति नभएकै कारण बच्चाले ज्यान गुमाउनु पर्‍यो।

प्रसूति गृहमा २८ वर्षिया महिलाले जन्माइन् ५ शिशु

परोपकार प्रसूति गृह थापाथलीमा नुवाकोटकी २८ वर्षिया सोमिका तामाङले एकै पटक पाँच वटा शिशुलाई जन्म दिएकी छन्। सोमबार बिहान उनको शल्यक्रिया गरी पाँच वटा शिशु निकालेको प्रसुति गृहले जनाएको छ।

पञ्चकन्या ग्रुपको सरोकारवालासँग भेटघाट

पञ्चकन्या ग्रुपले जापानी कम्पनी हाजमा–अन्डूद्वारा प्रसूति गृहको नयाँ बन्दै गरेको भवनमा कार्यरत जापानी तथा नेपाली इन्जिनियर, ओभरसियर र प्राविधिकबीच भेटघाट कार्यक्रम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्