२९ वैशाख २०८१ शनिबार
image/svg+xml

बोक्सी कुप्रथाको कलंक

वास्तवमा बोक्सी, बोक्साको आरोप हामी कुन र कस्ता मानिसलाई लगाउँछौँ त ? जो समाजदेखि तिरस्कृत, गरिब, असहाय, एकल, सजिलैसँग दबाउन सकिने, जसको समाजमा खासै महत्त्व हुँदैन। आजसम्म कोही पनि प्रतिष्ठित, ठूलाबडा व्यक्तिलाई किन लाग्दैन बोक्सीको आरोप ?

कथित बोक्साको आरोपमा कुटपिट

ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय वृद्ध कुकुरा थारुलाई कथित बोक्साको आरोपमा बुधबार राति सोही ठाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित ६–७ जनाको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्