३० वैशाख २०८१ आइतबार
image/svg+xml

हिजबुल्लाहका रकेट र मिसाइल युनिटका उप कमाण्डर मारेको इजरायलको दाबी

हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उप कमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ।

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ।

गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा ५ सयजनाको मृत्यु, डब्लूएचओद्वारा निन्दा

गाजाको एक अस्पतालमा भएको रकेट आक्रमणमा परी कम्तिमा ५ सयजनाको मृत्यु भएको दावी गरिएको छ।

बग्दादको ‘ग्रीन जोन’ मा आठ वटा रकेट प्रहार

अल जजिराका अनुसार ३२९ सदस्यमध्ये कम्तीमा २६९ जना उपस्थित भई अधिवेशन स्थगनका लागि गणपूरक सङ्ख्या पुगेपछि इराकी संसदको बैठक स्थगन गरी दिउँसो पुनः बस्ने गरी सूचना जारी गरिएको थियो। राष्ट्रपतिको मनोनयनमा पहिलो चरणको मतदानमा आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न असफल भएको थियो।

सिरियाको बजारमा विस्फोट, पन्ध्रको मृत्यु

सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ। आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित ६ जनाको मृत्यु

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृत्यु अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ।

पाकिस्तानले रकेट प्रहार गरेको अफगान सेनाको भनाई

पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ।

बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट प्रहार

इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट प्रहार भएका छन्। राजदूतावासमा कम्तिमा पनि तीन वटा रकेट खसालिएको समाचार संस्था एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

‘पछिल्ला रकेट परीक्षण आत्मसुरक्षाका लागि नियमित प्रक्रिया’

उत्तर कोरियाले गत साता गरिएका रकेट परीक्षण आफ्नो देशको आत्मसुरक्षाका लागि गरिएको नियमित प्रक्रिया भएको जनाएको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन आफैं प्रत्यक्ष रूपमा सहभागी भएको गत शनिबारको कार्यक्रममा कैयौं रकेट परीक्षण गरिएको र कम्तीमा पनि एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण भएको अनुमान गरिएको छ।

उत्तर कोरियाली कदम प्रमाणित भए ‘निराश’ हुने ट्रम्पको भनाइ

उत्तर कोरियाले रकेट प्रक्षेपण केन्द्रको पुनर्निर्माण गरिरहेको भन्ने विषय पुष्टि भए त्यसले आफूलाई अत्यन्तै निराश पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ध्वस्त पार्छौं भनेको रकेट प्रक्षेपण केन्द्र प्योङयाङले पुनर्निर्माण गरिरहेको भनेर देखिने खालको भूउपग्रहीय तस्बिर बुधबार प्रकाशित भएपछि राष्ट्रपति ट्रम्पको यस्तो धारणा बाहिरिएको हो ।

रकेट प्रक्षेपण केन्द्र ब्युँताउँदै उत्तर कोरिया

उत्तर कोरियाले ध्वस्त बनाउँछु भनेको रकेट प्रक्षेपण केन्द्र पुनः ब्युँताउन लागेको विश्लेषकहरुले बताएका छन् । उत्तर कोरियाको नयाँ स्याटेलाइट तस्बिरमा उसले यसअघि निष्क्रिय बनाउँछु भनेको रकेट प्रक्षेपण केन्द्र सक्रिय बनाउन लागेको जस्तो देखिएको विश्लेषकहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

नेपाल र भारतकाे यु-१९ टाेलीबीच टि-ट्वान्टी खेल हुने

नेपाल र भारतकाे यु-१९ क्रिकेट टाेलीबीच काठमाडाैंमा मैत्रीपूर्ण टि-२० खेल हुने भएकाे छ।

राष्ट्रपतिले सम्बाेधन गर्दागर्दै कार्यालयमा रकेट अाक्रमण

अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ। प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा रकेट प्रहार भएको हो।

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्।

भारतद्वारा पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण

भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्