३१ वैशाख २०८१ सोमबार
image/svg+xml

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ।

सरकारी लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले बुधवार सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार नेपालले चालू आवमा आर्थिक वृद्धिदर सरकारको लक्ष्य अनुसार पूरा गर्न नसक्ने प्रक्षेपण गरेको हो।

दक्षिण कोरियाले लगायो उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ।

पृथ्वीको तापमान २०५० भित्रै २ डिग्रीले बढ्ने प्रक्षेपण

जलवायु परिवर्तनका कारण पृथ्वीको सरदर तापमान यही दशकभित्रै १.५ र सन् २०५० सम्म २ डिग्री सेन्टिग्रेडले बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चने र मुद्रास्फीति ७ दशमलव ४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।

यो वर्ष नेपालको आर्थिक वृद्धि दर ३.९ प्रतिशत: विश्व बैंक

नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७८/०७९ मा ३.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। यो वृद्धिदरको प्रक्षेपण स्थिर बजार मूल्यमा आधारित छ।

मंसिरसम्म १ लाख ९३ हजारमा थप कोरोना संक्रमण हुने प्रक्षेपण

बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट प्रवक्ता तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले आगामी पाँच महिनाको संक्रमणको यस्तो प्रक्षेपण गरेका हुन्।

चीनद्वारा महत्वाकाँक्षी मंगल यान प्रक्षेपण

अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले उसको पूर्वी तटतर्फ छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली मन्त्रालयले जनाएको छ। एक साताको अवधिमा उत्तर कोरियाले गरेको यो दोस्रो क्षेप्यास्त्र प्रक्षेपण हो। गत साता उत्तर कोरियाले दुईवटा छोटो दुरीका क्षेप्यास्त्र प्रहार गरेको बताइएको थियो। देशको वनसान क्षेत्रबाट बुधबार बिहानै ती दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले जनाएको छ।

भारतद्वारा चन्द्रयान–२ को प्रक्षेपण

एक साताअघि प्राविधिक कारण देखाइ स्थगित गरिएको चन्द्रयान–२ लाई भारतले सोमबार अन्तररिक्षमा प्रक्षेपण गरेको छ । अहिलेसम्म मानव पाइला नपुगेको र कम अन्वेषण गरिएको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गर्ने प्रयास गरिने बताइएको छ । यो अभियानअन्तर्गत चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाइने भारतीय अन्तरिक्ष निकाय (आइएसआरओ) लाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ । चन्द्रमामा गएका कम्पनको मापन गर्ने योजना पनि अभियानको रहेको छ ।

नेपाल अब अन्तरिक्ष युगमा

पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’ मा प्रवेश गर्दै छ। अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो।

नेपालको जीडीपी ५०१ खर्ब पुग्ने

आगामी १९औँ पञ्चवर्षीय योजनासम्म नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) पाँच सय एक खर्ब ३३ अर्ब पुग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ।

उत्तर कोरियाली कदम प्रमाणित भए ‘निराश’ हुने ट्रम्पको भनाइ

उत्तर कोरियाले रकेट प्रक्षेपण केन्द्रको पुनर्निर्माण गरिरहेको भन्ने विषय पुष्टि भए त्यसले आफूलाई अत्यन्तै निराश पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ध्वस्त पार्छौं भनेको रकेट प्रक्षेपण केन्द्र प्योङयाङले पुनर्निर्माण गरिरहेको भनेर देखिने खालको भूउपग्रहीय तस्बिर बुधबार प्रकाशित भएपछि राष्ट्रपति ट्रम्पको यस्तो धारणा बाहिरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्