३० वैशाख २०८१ आइतबार
image/svg+xml

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ।

भारतबाट अन्तरिक्ष यात्रा गर्दै नेपाली ‘मुनाल’

सरकारी विद्यालयका विद्यार्थीले अवसर मात्र पाउनुपर्छ, गरेर देखाउन सक्ने ल्याकत राख्छन् भन्ने मुनाल स्याटेलाइटको निर्माणले प्रमाणित गरेको छ।

भारतले आगामी ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आगामी ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने भएको छ।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरूलाई आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग गरेको छ।

स्याटेलाइट कम्पनी 'हेलो नेपाल'को अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो।

स्याटेलाइट राख्ने पुरानो प्रक्रिया खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ। चार वर्ष अर्थात् २०७३ सालदेखि शुरु भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको छ।

छात्रछात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्ट

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषयसम्बन्धी विषयवस्तु समेटिनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

सुमार्गीको कर विवाद : सर्वाेच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार

सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालिको कर विवादको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज

सुमार्गी सञ्चालक रहेको स्याटेलाइट टेलिकमले रोयल्टी तथा नवीकरणबापत प्राधिकरणकलाई ७९ करोड ९२ लाख रुपैयाँ बुझाउन बाँकी छ।

स्याटेलाइट टेलिकमको बजार हिस्सा १ प्रतिशत

वैदेशिक लगानीका रूपमा ल्याएको रकम नरोक्न सर्वोच्चको आदेशपछि चर्चामा आएको नेपाल स्याटेलाइट टेलिकम प्रालिको बजार हिस्सा एक प्रतिशत रहेको छ । यस टेलिकममा व्यवसायी अजयराज सुमार्गीको १५ प्रतिशत शेयर रहेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार मुलुकमा सञ्चालनमा रहेका ६ दूरसञ्चार सेवा प्रदायकमध्ये स्याटेलाइटको अवस्था तल्लो स्तरमा छ ।

उत्तर कोरियाले नयाँ स्याटेलाइट लन्च गर्दैछ

उत्तर कोरियाले स्याटेलाइट क्वाङम्याइअन्जसङ – ५ लन्च गर्ने तयारी गरेको छ । यसै साता उत्तर कोरियाले उक्त स्याटेलाइट लन्च गर्ने तयारी गरेको दक्षिण कोरियाको दाबी छ ।

टेलिकमको सेवा स्याटेलाइट प्रविधिबाट

गुणस्तरीय सेवा नभएको भन्दै आलोचना खेपिरहेको नेपाल टेलिकमले अति दुर्गम क्षेत्रका विभिन्न भागमा स्याटेलाइट प्रविधिबाट सेवा विस्तार गरेको छ। स्याटेलाइट प्रविधिबाट नेटवर्क विस्तार गर्दा दूरसञ्चार कम्पनीहरूले भने घाटा बेहोर्नु पर्छ।

स्याटेलाइट सिटी बनाउनुपर्छ

झण्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधिको निर्वाचन हुने क्रममा पहिलो चरणको सम्पन्न भई मतगणना जारी छ । २५ वर्षपहिले नै नगरपालिका भए पनि काठमाडौंं महानगरपालिकामा परिणत भएकोचाहिँ २०४९ सालमा मात्र हो । मुलुककै यो पहिलो महानगरपालिकाले दुई कार्यकालसम्म त जनप्रतिनिधिको नेतृत्व पायो तर त्यसपछि भने झण्डै डेढ दशक कर्मचारीका भरमा चल्नुप¥यो । वसन्त खड्कासँग यसरी व्यक्त गरे :

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्