३० वैशाख २०८१ आइतबार
image/svg+xml

अर्थमन्त्रीसँग एडिबीका नेपाल प्रतिनिधिको भेटवार्ता

एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डायरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन्।

तिहारमा नागरिकका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौंः काठमाडौं प्रहरी

तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ।

कांग्रेस महाधिवेशन: झन् मजबुत बन्दै ‘गुट’

जिल्ला नेतृत्व चयनका लागिसमेत मतदाता (क्षेत्रीय प्रतिनिधि) चुनिने महत्वपूर्ण मानिएको वडा एकाइ समितिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्लास्तरका नेता अहिले गाउँ केन्द्रित बनेका छन्। फरक टिमबाट चुनिएका सक्रिय सदस्यहरूलाई कसरी आफ्नो गुटमा प्रवेश गराउन सकिन्छ भन्ने रस्साकस्सी पनि जिल्लाका कांग्रेसीभित्र चलेको छ।

सुदूरपश्चिमः लोकतान्त्रिक प्रकिया मजबुत बनाउन आफूलाई मत दिन मुख्यमन्त्रीको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि गरिएको प्रदेश सभाको बैठक जारी छ। बैठकमा मुख्यमन्त्री भट्टले आफूलाई मत दिन आग्रह गर्दै विश्वासको मत दिन प्रस्ताव गरेका छन्।

सानो लगानी मजबुत आम्दानी

पछिल्लो समय नेपालमा सेयरको आकर्षण बढेर गएको छ । अधिकांश सर्वसाधारण, जसलाई सेयरका बारेमा चासो छ, उनीहरुलाई प्राथमिक सेयर र सेकेन्डरी सेयरका बारेमा पक्कै पनि जानकारी हुन्छ र हुनु पनि पर्छ । सेयर बजारमा कसरी किनबेच गर्ने भन्ने विषयमा भने निकै कमलाई थाहा छ ।

सुरक्षा मजबुत बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन्।

साल्केको पकड मजबुत

चिर प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै साल्केले आइतबार जर्मन बुन्डेससलिगाको दोस्रो स्थानमा पकड थप मजबुत पारेको छ।

सिटीको उपाधि यात्रा थप मजबुत

इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेष्टर सिटीले एर्भटनलाई ३–१ ले पराजित गर्दै उपाधि यात्रा थप सहज पारेको छ।

बायर्नको शीर्षता थप मजबुत

फ्य्रांक रिबेरी र हामेस रोडरिग्वेजको गोलप्रेरित बायर्न म्युनिखले शनिबार मेइन्जमाथि २–० को जित हात पार्दै बुन्डेसलिगाको शीर्षता थप मजबुत बनाएको छ ।

दाहाल-स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल (भिडियो)

काठमाडाै‌- नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच शुक्रबार बिहान सोल्टी होटलमा भेटवार्ता भएको छ ।

‘निर्धक्क हुनुस्, सुरक्षा मजबुत छ’

सुरक्षा प्रबन्ध प्रभावकारी रहेको भन्दै सुरक्षा निकायले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् । दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा नेपाली सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी योजनाबद्ध रुपमा क्रियाशील रहेको गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले प्रस्ट पारेका छन् ।

पुलिसको सेमिफाइनल सम्भावना मजबुत

ओपनर सुनील धमलाको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले बिहीबार पूर्वाञ्चललाई ९ विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना मजबुत बनाएको छ।

मजबुत हुँदै छन् धर्मराएका पाइला

दस वर्षअघि एउटा दुर्घटनाले वातावरण र संरक्षण क्षेत्र स्तब्ध भएको थियो। नहोस् पनि किन? ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा वातावरण संरक्षण क्षेत्रमा सक्रिय २४ हस्तीको निधन भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्