३ असार २०८१ सोमबार
image/svg+xml

बन्धक रिहाइप्रति इजरायल सहमत भएपछि युद्धविरामको सम्भावना, वार्ताको तयारी

गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख इजिप्ट जाँदैछन्।

गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्र सङ्घ महासभाबाट पारित

मङ्गलवार गाजामा तत्काल मानवीय युद्धविराम सम्बन्धी प्रस्तुत प्रस्ताव बहुमतले पारित भएको हो।

इजरायल-हमास युद्धको २ महिना:१७ हजारभन्दा बढीको मृत्यु

इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ।

बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक छः नेतन्याहु

शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११० बन्धकहरूलाई रिहा गरिएको थियो।

युद्धविराम सकिएसँगै इजराइलद्वारा गाजामा पुनः सैन्य कारबाही सुरु

सो रकेट आक्रमण युद्धविरामको पहिलो दिन केही मिनेटमा क्षेप्यास्त्र प्रहार गरेपछिको उक्त क्षेत्रमा पहिलो थियो।

इजरायल-हमास युद्धविराम सकियो, रिहा भए ११० इजरायली

४ दिनका लागि गरिएको युद्धविराम २ दिन र १ दिन गरी थप भएर बिहीवार सातौँ दिन सकिएको हो।

हमास-इजरायल युद्धविराम थप एक दिनका लागि लम्ब्याइयो

दुबै पक्षबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले थप १ दिनका लागि युद्धविरामको समय बढाइएको बताएको हो।

हमास–इजरायल युद्धविराम थप लम्ब्याउने विषयमा कतारको प्रयास जारी

हमास–इजरायलबीच युद्धविरामको अवधि लम्ब्याउने विषयमा मध्यस्थकर्ता कतारले छलफल जारी राखेको छ।

गाजा-इजरायल युद्धविरामः हमासले आज १० जना इजरायलीलाई रिहा गर्ने

गाजा–इजरायल युद्धविरामको छैटो दिन आज पनि हमास र इजरायलले बन्धकहरूलाई रिहा गर्दैछ।

गजा-इजरायल युद्धविरामको पाँचौ दिनः आज पनि दुबै पक्षले बन्धक रिहा गर्दै

मध्यस्थकर्ता गरिरहेको कतारले थपिएको युद्धविरामको समयमा थप बन्धकहरूई दुबै पक्षले रिहा गर्ने बताएको छ।

पहिलो चरणको युद्धविरामको अन्तिम दिनः हमासले छाड्यो ११ इजरायली बन्धक

हमास र इजरायलबीच पहिलो चरणको युद्धविरामको अन्तिम दिन इजरायलका थप ११ जना रिहा भएका छन्।

भाइटीकामा उनेको मखमली माला नओइलिँदै विपीन घर फर्किदियोस्...

‘एकएक पल रिहाइको आशाले गुज्रिरहेको छ,’ उनले भने, ‘रिहाइको आशामा सबैका आँखाबाट आँसु बगिरहेको छ।’

हमास-इजरायल युद्धविरामको समयावधि २ दिनका लागि लम्बियो

मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले इजरायल र हमासबीचको युद्धविराम थप दुई दिनका लागि लम्ब्याउने विषयमा सहमति भएको बताएको छ।

हमास इजरायल युद्धविरामः बेपत्ता विपिन फर्किन बढाएको आशा

परराष्ट्र मन्त्रालयका अनुसार हमास इजरायल युद्धविराममा भएको बन्धक रिहाइको क्रम बढेसंगै बेपत्ता रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको आशा बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्