मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा
आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन्।
आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन्।
धनुषा जिल्लाको मिथिलाविहारी नगरपालिकामा एमालेका मेयर र उपमेयर विजयी भएका छन्। मेयरमा अनिल यादवले ३ हजार २ सय ४२ र उपमेयरमा अनिता साहले ३ हजार १ सय ४७ मतका साथ विजयी भएका हुन्।