४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर पैसा फिर्ता गरिन्छ: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरि सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन्।

गृहमन्त्रीप्रति नै विश्वस्त छैनन् मिटरब्याजपीडित

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सोमबार राति प्लास्टिक झोलाभरि चकलेट बोकेर भृकुटीमण्डप पुगे।

सहमति कार्यान्वयन ढिलाइ हुँदा बिपीमा तनाव बढ्दै

आन्दोलनरत पक्षले पछिल्लो समय सरकारलाई एक साताको अल्टिमेटम दिएको थियो भने समय पूरा भएपछि आन्दोलनकारीले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालबाहेक सबै काम छोडेका छन्। जसकारण सर्वसाधारणले ओपिडीमा उपचार सेवा लिन पाएका छैनन् भने राजनीतिक दल र आन्दोलनरत पक्षबीच तिक्तता पनि बढाएको छ।

थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा बन्याे वार्ता टोली

सरकारले गृहमन्त्री रामबहादुर थापा 'बादल'को नेतृत्वमा थरुहट-थारुवान संघर्ष समितिका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेको छ। रेशम चौधरीलगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली गठन गरेको हो।

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा टोली गठन गरेको छ।

'सरकारले डा. केसीको ज्यान लिने नियत राख्याे, शसक्त आन्दोलन गराैं'

सरकारी वार्ता टोलीले अनसनरत डा. गोविन्द केसी पक्षसँग नजितामुखी वार्ता नचाहेको भन्दै डा. केसी पक्षीय वाता टोलीले थप शसक्त आन्दोलन गर्न अपील गरेको छ।

वार्ता गर्न सरकार र केसी दुवै पक्षबाट टोली गठन

सरकारले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न बुधबार शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा टोली गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्